भ्रष्टाचारी पूर्वमन्त्री जेपी गुप्ता १३ महिनाको जेल जीवनीपछि रिहा
भ्रष्टाचारको आरोपमा १३ महिनाको कारावासपछि पूर्व सुचना तथा सञ्चार मन्त्री जयप्रकाश गुप्ता आज जेलबाट रिहा भएका छन् । जेलबाट रिहा भए लगत्तै एक अपिल जारी गर्दै गुप्ताले निर्णायक आन्दोलनका लागि क्रान्तिकारी धारको निर्माणमा जुट्न आग्रह गरेका छन् ।
गुप्ताले सार्वजनिक पदमा छँदा ८४ लाख रुपैयाँ भ्रष्टाचार गरी कमाएको र उक्त रकमको कुनै स्रोत खुलाउन नसकेको ठहर गर्दै त्यति नै रकम जरीवाना र डेढ वर्ष कैद हुने फैसाला पोहोरको फागुनमा सुनाएको थियो । जेल सजायँ डेड वर्ष तोकिएको भए पनि बाँकी समय नियम अनुसार नै मिनाहा पाएका उनी १३ महिना जति मात्र जेल बसेका हुन्
.jpg)
.jpg)

.jpg)
.jpg)
.jpg)
.jpg)

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)


.jpg)
.jpg)

.jpg)