कहिलेकाहीँ जिवजन्तुले पनि यस्ता क्रियाकलाप देखाउँछन् जो हेर्दा मान्छेकै जस्तो देखिन्छ, निकै रोचक लाग्छ ।
स्कटल्याण्डका फोटोग्राफर ग्राहम म्याकगर्जले अमेरिकाको फ्लोरिडा चिडियाखानामा केही जनावरका यस्तै अनौठा क्रियाकलाप क्यामरामा कैद गर्न सफल भए ।
हालै भएको एक सर्भेक्षणले केही अनौठा यौन सम्बद्ध तथ्यहरु बाहिर ल्याएको छ । सर्भेक्षणबाट थाहा भएको सबैभन्दा अनौठो कुरा के हो भने, विश्व त्यस्तो देश पनि छ जहाँका पुरुषहरु औषतमा एउटै ओछ्यानमा ३० जना महिलासँग ओछ्यान तताउँछन् ।
उक्त अनलाइन सर्भेक्षण अनुसार औषत बेलायती पुरुषहरुले एउटै ओछ्यानमा कम्तिमा पनि १७ जना सम्म महिलासँग सम्भोग गरेका हुन्छन् । धेरै पार्टनरसँग एउटै ओछ्यान तताउने मामिलामा बेलायती महिला पनि उत्तिकै चलाख छन् । बेलायती महिलाले औषतमा १० जना पुरुष सेक्स पार्टनर सँग एउटै ओछ्यानमा सेक्स गर्ने गरेका छन् ।
यस्तै नेदरल्याण्डका पुरुषहरु औषतमा १२ जना महिला तथा महिलाहरु औषतमा ६ जना पुरुषसँग एकसाथ रात बिताउन सक्छन् ।
धेरै पार्टनरसँग एउटै ओछ्यान शेयर गर्ने मामिलामा गि्रसका पुरुषहरुले सबैलाई पछि छाडेका छन् । त्यहाँ एक जना पुरुषले ३० जनासम्म महिलासँग एउटै ओछ्यानमा पालैपालो सहबास गर्ने गर्छन् ।
केही समयपहिले काठमाण्डौमा केही होर्डिङ बोर्ड अश्लील विज्ञापनयुक्त भएको भन्दै प्रहरीले हटाएको थियो । त्यस्ता सेक्सी विज्ञापनले ड्राइभरको मन अस्थिर बनाउने र दुर्घटना गराउने ठम्याइ प्रहरीको थियो । मदिरा लगायतका विभिन्न प्रडक्टका हट विज्ञापनहरु मात्र होइन केही नेपाली उत्पादनका सामान्य विज्ञापन पनि हटाइएका थिए ।
आखिर कम्पनीहरुले आफ्ना प्रडक्टमा सबैको आँखा पार्न यस्ता हट विज्ञापनको सहारा लिन्छन् । विज्ञापन हेरेपछि उपभोक्ताले एकचोटी त्यो चिज प्रयोग गर्न उद्यत होउन् भन्ने चाहना कम्पनीहरुको हुन्छ । हामीले यहाँ केही त्यस्तै सेक्सी अन्तराष्ट्रिय स्तरका विज्ञापनका तस्वीर प्रस्तुत गरेका छौँ । यस्ता विज्ञापन सहितका होर्डिङ बोर्ड नेपालका सहरमा राखियो भने सायद प्रहरीको पहिलो काम त्यसलाई हटाउनु नै हुन्छ होला ।
नारीमा त्यो हिम्मत हुन्छ जुन एउटा पुरुष मा पनि हुन सक्दैन/जस्ले नारीलाई कमजोड ठान्छ यो भिडियो अवस्य हेर्नु होला !नारी त्यो हो उनले चाहे पहाड फोड्न सक्छ !पृथिवी धस्न सक्छ /एउटा नारीको जीवन संग खेलवाड गर्ने पुरुष को नाम मा कलंक लाई यति मात्रै होइन अझै ठुलो सजय दिनु पर्छ हेर्नुस (भिडियो)
राजेश हमालका सहयोगी रोशन हमालको कोठाको बाथरुममा नायिका सुमिना घिमिरे भेटिएको बिषय बुधवार प्रकाशित जन आस्था साप्ताहिकमा प्रकाशन भयो । बुधवार सबेरै देखि चर्चामा रहेको यो बिषयलाई लिएर कानेखुशी चल्न थालेको छ ।
केहि समय पहिले पनि यस्तै बिषयमा मुछिएकी सुमिना फेरी एकपटक चर्चामा आएकी छन् । पोखरामा छायांकन भएको चलचित्र ‘रंग’लाई रोशन हमालले निर्देशन तथा लगानी समेत गरेका छन् । सुमिना नायिका रहेको सोही चलचित्र छायांकनको बेला पोखराको होटल पिसफुलमा भएको सो घटनालाई जनआस्थाले प्रकाशमा ल्याएको छ ।
शुटिंगको लागी बिहान पाँच बजेनै नायिका घिमिरेलाई उठाउन खोज्दा कोठामा नभेटिएपछि रोशनको कोठाको बाथरुममा उनि रहेको उल्लेख गरिएको छ । निर्माण नियन्त्रक शंकर पाण्डे निर्देशक रोशनको कोठामा पुगेर पिसाव गर्न बाथरुम जाँदा खुल्लै रहेको बाथरुममा सुमिना रहेको बताईएको छ ।
एकजनाले सबै सुतेपछि सुमिना उठेको देखेको बताएको पनि उल्लेख गरिएको सो समाचारमा बाथरुम खुल्लै देखेपछि कसैले त्यहाँ नहेर्ने भएकोले बाथरुम खुल्लै छोडेको जनाईएको छ । यस अघि पनि परपुरुषसँगको सम्बन्धलाई लिएर प्रकाशित समाचार गलत भएको भन्दै सञ्चारमाध्यमको बिरुद्द सुमिनाले मुद्दा हाल्ने बताएकी थिइन । तर मुद्दा भने अहिले सम्म दर्ता गरेकी छैनन् ।
कसले भन्छ आइटम डान्स गर्न लामा लामा खुट्टा र पोटिलो छाति चाहिन्छ भनेर ? यदि कोही यसो भन्छ भने ऊ शतप्रतिशत गलत हुन्छ । आइटम डान्स गर्न न त सलक्क परेको लामो जिउ चाहिन्छ, न त पुष्ट छाति र खम्बे तिघ्रा । यसको लागि त केवल मन चाहिँदो पो रहेछ ।
विश्वकी सबैभन्दा होँची महिला ज्योति आमगेले एक बलिउड फिल्मका लागि आइटम डान्स गर्ने निर्णय गर्दै यो कुरालाई प्रमाणित गरेकी हुन् ।
दुइ फुट पनि उचाइँ नभएकी भारतीय महिला ज्योति ‘प्यार मे लोचा’ नामक फिल्ममा आइटम डान्स गर्ने भएकी हुन् ।
आफुले कटरिना कैफले जस्तै आइटम डान्स गर्न सक्ने दाबी ज्योतिको छ । तर उनी कसैको नक्कल गर्न चाहन्निन् र आफ्नै मौलिक आइटम डान्स गर्नेछिन् ।आगामी महिला यो आइटम डान्सको सुटिङ सुरु हुने बताइएको छ । फिल्म निर्देशक फरहान अख्तरले ज्योतीको आइटम डान्स निकै सेक्सी हुने तर भल्गर नहुने दाबी गरे । स्मरण रहोस् यो फिल्म ज्योति कै यथार्थ जिन्दगीमा आधारित हुनेछ ।
मानिसको जीवनमा सेक्सको निकै महत्व छ । सेक्स जीवन सफल हुन सकेन भने जीवनमा निकै झमेला तथा तनाव बेहोर्नु पर्ने तर सेक्स जीवनलाई सुखद बनाउने कला सबैलाई थाहा नहुन सक्छ । सेक्स जीवनलाई सुखद बनाउन सेक्स कला सिक्न केहीले शिक्षक समेत राख्ने गरेका छन् । सेक्स जीवनलाई सुखद बनाउन आफूहरुको सक्स जीवनमा अर्को एक व्यक्तिको प्रवेश पनि गराइरहेका छन् केही जोडीहरू ।
आफूले सेक्स गरिरँहदा शिक्षकलाई साथमा राखेर सेक्स गर्नेहरूको संख्या पनि बढ्दै गएको पश्चिमा देशहरूमा । यस्तै सेक्सको कला सिकाउने एक गुरू छन्, इरिक अमरनाथ । न्युयोर्कमा बस्दै आएका उनले एक जोडीलाई सेक्स गर्ने कला सिकाएको एक घण्टाको १ सय ५० पाउन्ड लिने गरेका छन् । सेक्स थेरापिष्ट इरिकका अहिले करिब २ सय जना ग्राहक छन्।
उनी सेक्स जोडीलाई सँगै राखेर आफू एक कुनामा बसेर सेक्स गर्न लगाउँछन् र उनीहरुको आशन र व्यवहारलाई नियालेर हेर्ने तथा उनीहरूको सेक्स जीवनलाई अझ सफल बनाउन सेक्सका आशन तथा अन्य व्यवहारबारे जानकारी दिन्छ । इरिकबाट उक्त समयमा जोडीहरूले सेक्सका दौरान धेरै थरिका आशन तथा कलाहरु सि्ने गर्छन् । जसले उनीहरूको आउँदो सेक्स जीवन निकै सफल हुने गर्छ ।उनीकहाँ कला सिक्न आउने मानिसहरूमा केही विवाहित जोडी छन् भने केही पुरूष तथा महिला एक्लै समेत आउने गरेका छन् ।
उनले दुई तरिकाले सेक्सको कलालाई सिकाउने गर्छन् । एक त स्काइपबाट कुरा गरेर भने अर्को प्रत्यक्ष जोडीसँग अगाडि रहेर त्यो एउटै कोठामा होस् या अनलाइनबाट होस । उनले लिने पैसा पनि यी दुई तरिकामा फरक छ । स्काइपबाट सिकाउँदा उनी १ सय १० पाउण्ड लिन्छन् भने प्रत्यक्ष सिकाउँदा १ सय ५० पाउण्ड लिन्छन् । उनले यो काम विगत दुई वर्षदेखी गर्दै आएका छन् । उनीसँग कला सिकेपछि आफ्नो जीवनमा सकारात्मक परिवर्तन आएको बताउने पनि धेरै छन् । उनीसँग कला सिकेकी म्याकगिनेसले आफूले अहिले ओछ्यानमा निकै राम्रो अवस्थामा आफूलाई पाएको इरिकले सिकाएका कलाहरुले आफ्नो जीवनलाई लामो समय काम दिने बताएकी छिन् ।
विजय आवाज-काठमाडौं । सामान्य महिलाले समान कामका लागि समान ज्याला पाएनन् भनेर किन गुनासो गर्नु १ ठूलो पर्दामा नायिका बनेर समाजमा वाहीवाही कमाउने हिरोइनहरुले नै एक्काइशौं शताब्दीमा पनि पुरुषसरह समान पारिश्रमिक पाउन नसकेको गुनासो गरेका छन् ।
शुक्रबार संसारभर १ सय ३ औं अन्तरराष्ट्रिय नारी दिवस मनाइरहेका बेला नेपाली नायिकाहरुले यस्तो गुनासो गरेका हुन् ।महिलाले समान कामका लागि पुरुषसरह पारिश्रमिक पाउनुपर्ने नेपालको संविधानमै उल्लेख भए पनि चलचित्र कर्ममा लागेका नेपाली नायिकाहरुले नायकसरह समान पारिश्रमिक नपाएको गुनासो पोखेका हुन् । त्यही कम पारिश्रमिक लिनका लागि पनि मध्यरातमा मातेर बोलाउने गरिएको कतिपय नायिकाहरुको गुनासो छ ।
काम पुरुषकै जति, तर ज्याला किन कम ?
चपली हाइटकी बिनिता बराल भने नेपालका नायिकाहरु पारिश्रमिकमा शोषित भएको बताउँछिन् । यौन सम्बन्ध दुईजनाको सहमती नभई नहुने भएकाले त्यसलाई शोषण भन्न नमिल्ने बिनिताको तर्क छ । तर, पुरुषको तुलनामा बराबर काम गरे पनि आफुहरुलाई कम पारिश्रमिक दिइने गरेको उनको भनाइ छ ।
बिनिता भन्छिन्-‘एक लाखमा सहमति गर्यो भने, सुरुमा २५ हजार दिने, त्यसपछि कहिले राति, कहिले मदिरा सेवन गरेर पैसा लिन बोलाउने, मदिरा पिएपछि मात्र पैसा दिन्छु भन्ने जस्ता व्यवहारले हामी नायिकाहरु शोषित भएका छौ ।’ उनले पुरुषसरह महिलाले पनि काम गर्न सक्ने भन्दै नारीलाई प्रोत्साहन गर्न र हिरोलाई जति नै हिरोइनलाई समान पारिश्रमिक दिन आग्रह गरिन् ।
नायिका बेनिशा हमाल एक दिन नारी दिवस मनाएर नारी हिंसा नरोकिने तर्क गर्छिन् । तर, नारी दिवस भनेर एकदिन भएपनि जुन सम्मान दिइएको छ, त्यसलाई म स्वागत गर्छु ।’(उनले अनलाइनखबरसँग भनिन् । उनले नेपाली सिनेमाका नायिकाहरु पारिश्रमिकका हिसाबले शोषित भएको बताइन् । समान काम, समान ज्याला भन्ने नारा नेपाली सिने नगरीमा लागू नभएको भन्दै उनले दुःख व्यक्त गरिन् । पुरुषले जति नै समय र काम दिए पनि ज्यालामा किन फरक रु(उनले प्रश्न गरिन् ।
यौन शोषण अर्को समस्या
सिनेमा क्षेत्रमा यौन शोषण मुख्य समस्याका रुपमा चर्चामा आउने गरेको छ । यद्यपि खुलेरै भने कोही पनि यस विषयमा बोल्न चाहँदैनन् । धेरैको बुझाइ छ, यौन सहमतीमै हुन्छ । तर, सिने नगरीमा प्रवेश गर्ने धेरै नायिकाहरु बाध्यताका कारणले पनि यौन शोषणमा पर्ने गरेका छन् । कोही सिनेमा खेल्ने रहरमा यस्तो भूवँरीमा फसेका छन् ।
नायिका झरना थापाको आफ्नै तर्क छ । नबुझेर, अरुको लहलहैमा, कसैले फकाएर सिने नगरीमा प्रवेश गर्नेहरु यौन शोषणमा पर्ने थापाको भनाइ छ । तर, साहसी र आत्मनिर्भर भएको खण्डमा नायिकाहरु यौन शोषणमा नपर्ने उनको बुझाइ छ । नारी दिवसको अवसरमा झरनाले सिने क्षेत्रका महिलाहरुलाई शुभकामना दिँदै भनिन्,’अन्याय नसहने, साहसी एवं आत्मनिर्भर भएको खण्डमा कोही पनि शोषित हुनुपर्दैन ।’ तर, सिने नगरीमा प्रवेश गरेका नायिकाहरुले नै अर्की नायिकाको खुट्टा तान्ने, कुरा काट्ने र कम पारिश्रमिक लिएर अरुको भाग खोज्ने प्रथा रहेको थापाको गुनासो छ ।
नेपाली सिनेमाका नायिकाहरु विभिन्न कारणले शोषणमा छन् । तर, यसबारे कमैले मात्र आवाज उठाउने गरेका छन् । सिने नगरीमा विभिन्न समयमा आउने यौन शोषणका खबरले पनि यसको पुष्टि गर्दछ । तर, पछिल्लो समयमा नायिकाहरुलाई चलचित्र चलाउने मसलाका रुपमा प्रयोग गरिएको छ । नायिकालाई नंग्याएर सिनेमा चलाउन धेरैजसो निर्माणकर्ताहरु लालायित भएको देखिन्छ । तर, कतिपयले यस्तो कदमलाई हाँसेरै स्वीकार गर्दा शोषणको बिषय ओझेलमा परेको छ । नायिका श्रृषा कार्कीको निधन र जेशिका खड्काको आत्महत्या पनि शोषणकै एउटा नमूना रहेको बताउँछन् कलाकर्मीहरु ।
नारीबाटै शोषण
नायिका रेखा थापा सिने क्षेत्रमा पुरुषबाट नभई नारीबाटै शोषित भएको बताउँछिन् । बिकास बोर्डको अध्यक्ष पदका लागि आफूले दौडधुप गर्दा नारीहरुले नै विरोध गरेको उनको भनाइ छ । ‘म बिकास बोर्डको अध्यक्ष बन्न खोज्दा नारीहरुले नै खुट्टा ताने ।’(-थापाले भनिन् ।गायिका दुर्गा खरेल भने नारी सौन्दर्यको खानी, ममतामयी आमा भएकाले सबैलाई सम्मान गर्न आग्रह गर्छिन् । तर, उनी आफू सिने नगरीमा कुनै पनि कुराबाट शोषित नभएको बताउँछिन् । आफुले भनेजस्तै पारिश्रमिक पाएको भन्दै उनले शारीरिक सम्बन्ध दुईजनाको सहमति हुने भएकाले त्यसलाई शोषण भन्न नमिल्ने दाबी गरिन् ।
झापाको सिमसार क्षेत्र जामुनखाडीमा खिचिएको एउटा सेक्स भिडियो पनि युट्वमा अपलोड गरिएको छ ।
२ जना केटीहरुले आफ्नो वक्षस्थल देखाइरहेका छन् भने भिडियो खिच्ने व्यक्तिले आफ्नो अनुहार देखाउन चाहेका छैनन् । २० उमेर ननाघेका यी टिनएजर्सहरुले बोलेका शव्दहरु पचाउन धेरै गाह्रो पर्दछ ।
लुगा लगाएर सवैलाई स्तब्ध पारिदएकी छिन्। उनले सार्वजनिक स्थलमै स्तन पुरै देखिने गरि अत्यन्त पारदर्शि लुगामा देखिएपछी धेरैको धडकन बढेको हो। हलिउडको चर्चित इडेन नाइट क्लवमा राती पार्टी सकेर कार चढ्ने स्थान तिर अघि बढ्दै गर्दा उनलाई फोटोग्राफरहरुले क्यामेरामा कैद गरेका थिए।
तस्विरमा स्तनसंगै उनले लगाएको पेन्टी समेत स्पष्टै देखिएको छ, रातो रंगको लिपिस्टिकले भने उनको बोल्ड सुन्दरतामा निकै चमकता थपेको छ। निकै सेक्स अपिल क्षमता राख्ने रिहानले केही समय अघि पनि कम्पलेक्स नामक म्यागेजिनलाई बोल्ड तस्विर खिचाएर ठुलो चर्चा बटुलेकी थिइन्
.jpg)






.jpg)




.jpg)


