तनहुँ,चैत्र ५ । १४ वर्षीय वालिकालाई बलात्कार गरेको अभियोगमा तनहुँका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । दमौलीको एक विद्यालयमा अध्यापन गराउने ३२ वर्षिय शिक्षकलाई तनहुँ छिपछिपेकी एक बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीमा परेको उजुरी अनुसार ति वालिका शिक्षकसँग मोटरसाइकलमा सहायता मागेर दमौलीमा एसएलसी परीक्षा दिन बसेकी दिदीलाई भेट्न आएकी थिइन् । वालिकाले आफुलाई दमौली झर्न नदिई गत शनिबार पोखराको पृथ्वी चोकस्थित एक होटलमा लगेर जर्वजस्ती गरेको प्रहरीसँग बताएकी छिन् । प्रहरीका अनुसार पृथ्वीचोकको सन्तोषी लजमा रात बिताएर शिक्षकले वालिकालाई आइतबारमात्र दमौली पुर्‍याएका थिए । वालिकाको दमौली अस्पतालमा स्वास्थ्य परीक्षण भएको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक टिका बहादुर केसीले जानकारी दिनुभयो ।


रेलमा यात्रुले यात्रा गर्छन् । तर अब रेलको परिचय यत्तिमा मात्र सिमित भएन । ताइवानमा सामुहिक सेक्स गर्नका लागि एक यात्रुबाहक रेलको डिब्बा बुकिङ गरिएको तथ्य फेला परेको छ । १ जना महिलासँग १८ जना पुरुषले सामुहिक सेक्स गरेर सेक्स पार्टी मनाउने उद्धेश्यका लागि रेलको डिब्बा बुकिङ गरिएको तथ्य सार्वजनिक भएको छ । यो मामिलामा क्याइ नामका एक पुरुषलाई रेलवे प्रहरीले पक्राउ गरेको छ । उनलाई सामाजिक नैतिकता भंग गरेको अभियोग लगाइएको छ ।


प्रहरीसँगको बयानका क्रममा क्याइले सामुहिक सम्भोग गरेको स्विकार गर्दै पुरुषहरुले विर्यपतनका बेला कण्डम लगाएको दाबी गरेका छन् । अर्का अभियुक्त हुवाले भने ग्रुपसेक्समा सबै पुरुष सहभागि नभएका र पक्राउ पर्नुअघि केही जनाले मात्र सम्भोग गरेका बताए । उनका अनुसार रेलको डिब्बाभित्र सेक्सपार्टीका आयोजकले सुरुमा सहभागिहरुलाई महिलालाई कसरी छुने भन्नेबारेमा सिकाए । त्यसपछि ५ मिनेटमै ती महिलाले सबै कपडा खोलेर नांगो भइन् ।


त्यहाँ हरेक जना पुरुषलाई कण्डम लगाउन अनिवार्य गरिएको थियो र जुन पुरुषलाई पहिले उत्तेजना आउँछ उसले ती महिलासँग पहिले सम्भोग गर्न पाउने व्यवस्था गरियो । सेक्स पार्टी अगाडि बढ्दै जाँदा ती महिला आफै पुरुषहरु बसेको सिटसम्म पुगेर सम्भोगको स्वाद चखाइन् । ताइपेइ रेल स्टेशनबाट रेल गुड्दादेखि सुरु भएको सामुहिक सेक्स जिन्झु स्टेशन सम्म चलेको थियो ।

सामुहिक सम्भोगमा १८ जना रेलयात्रीलाई सन्तुष्टी दिने जिआओ यु नामकी महिला केवल १७ वर्षकी हुन् । आफुले रेलमा सुरुमा सम्भोग गरेका ५ जना पुरुषको अनुहार सम्भिने उनले बताइन्

खजुरा (बाँके), माघ २३- बाँके जिल्लाको महादेवपुरी गाविसका किशोरीहरु विद्यालय शिक्षकहरुबाट कक्षा कोठामै यौन दुर्व्यवहार सहन बाध्य रहेको पाइएको छ। शिक्षकले गृहकार्य नगरेको वा सोधेको प्रश्नको उत्तर दिन नसकेको निहुँमा उनीहरुमाथि यौन दुर्व्यवहारसमेत गर्ने गरेको छात्राहरुको गुनासो छ। शिक्षकबाट पीडित महादेवपुरी गाविस-५ ढकेरीकी कक्षा-८ की १७ वर्षीया एक छात्राले शिक्षा हासिल गर्न विद्यालय पुगेका कक्षा ६ देखि १० सम्मका किशोरी विद्यार्थीहरु सबैभन्दा बढी यौन दुर्व्यवहारमा पर्ने गरेको बताउँदै शिक्षकले माया गरेको जस्तो गरेर शरीर सुम्सुम्याउने, अश्लील शब्दहरु प्रयोग गर्ने, भित्रl कपडाहरु तान्न खोज्ने प्रवृत्तिले कतिपय किशोरीले बीचमै पढाइ छाड्ने गरेको जनाइन्। आफूलाई शिक्षा दिने शिक्षकबाट नै किशोरी छात्राहरु यसरी यौन दुर्व्यवहारको सिकार भइरहेका छन् भने अर्कोतर्फ महिनावारीको समयमा उनीहरुले पढाइ नै छाड्नुपर्ने अवस्था छ। महिनावारी हुँदाको समयमा विद्यालयमा आफूहरुले अनेकौँ समस्या र असहजस्थिति भोग्न बाध्य हुने गरेको किशोरी विद्यार्र्थी टीका डाँगी र दुर्गा विक बताउँछन्। किशोरीहरुको क्षेत्रमा काम गर्दै आएको सिविनले एक सर्वेक्षण गरेर किशोरीहरु शिक्षकबाटै दुर्व्यवहारको सिकार भएको तथ्याङ्क सार्वजनिक गरेको छ। सो संस्थाका रमा अर्यालका अनुसार यौन शिक्षाको अभावमा कतिपय किशोरीलाई आफूमाथि हुने गरेको व्यवहार यौन दुर्व्यवहार हो भन्ने नै ज्ञान नरहेको पनि पाइएको छ। रासस

बिहानको दश बज्नै लाग्दा काँडाघारी प्रहरी बिटमा एक बालिका दौडदै आइन् । सडक बाहिर घाम तापेर उभिरहेकी महिला प्रहरीलाई समातिन् । अनि बोलिन् 'आन्टी मलाई बाबाले जथाभाबी समात्यो' ड्युटीमा रहेकी ति महिला प्रहरी झस्किन् । अनि सोधिन्- के भो ? ति बालिकाले (झड्केलो) बाबुले आफ्नो यौन शोषण गरेको बताईन् ।
ति १० बषिर्य बालिकाले आमा चर्चमा प्रार्थना गर्न गएका बेला बाबुले आफु माथी यौन शोषण गरेको बताइन् । काँडाघारी चौकीका प्रहरी तुरुन्त ति बालिकाले देखाए तर्फ लागे । उनको घर पुग्दा एक महिला चिच्याइ रहेकी थिईन् । 'नानी बोकेर उता भाग्यो, सर' भन्दै कराउँदै थिईन् । ति महिला बालिकाकी आमा थिईन् । प्रहरीहरु छरिएर त्यो ब्यक्तिलाई खोज्न थाले । अलि पर ति ब्यक्ति ६ महिनाकी नानी च्यापेर दौडिरहेका बेला प्रहरीले समात्यो । जवर्जस्ती करणी अभियोगमा खोटाङका राई महानगरीय प्रहरी बृत नयाँ बानेश्वरको हिरासतमा छन् ।
खासमा के भएको हो ? ति बालिकाकै शब्दमा -
मेरो घर सिन्धुपाल्चोकको तातोपानी हो । मेरो आमाले २ बर्ष अघि यो बाबा -जङबहादुर राई)संग बिहे गरेको हो ।  आमाले यो बाबासंग बिहे गरेपछि तातोपानीको बुवाले मलाई काँडाघारीकै एक जना आन्टीको घरमा राखिदिनु भएको थियो । म आन्टीको घरमा बसेर न्यु स्टार स्कुलमा ३ कक्षा पढ्दै थिएँ । अस्ति दशैंमा घर -तातोपानी) गएको बेला मैले बुवालाई आमाको बारेमा सोधेँ । मामाघरको हजुरआमालाई आमा बस्ने ठाउँ थाहा रहेछ । हजुरआमाले मलाई र बहिनीलाई आमाको घर ल्याइदिनु भयो । मैले त्यो बेला घर जाने बाटो याद गरेकी थिएँ । आमालाई भेटेर म काँडाघारीमा आन्टीको घर गएँ । तर मलाई आमा बिना बस्न मन लागेन । पढ्न पनि मन लागेन । अनि म भागेर आमा भएको ठाउँमा आउँथे । स्कुल पनि जान छाँडे । आमाले मलाई नआईज भनेर धेरै पिट्नु भयो । पढाउने, खुवाउने मसंग पैसा छैन भन्दै गालामा पिटेर पठाउनु हुन्थ्यो । आन्टीको घरमा पुर्‍याउन जानु हुन्थ्यो । तर म फेरी भागेर आउँथे ।
म धेरै भाग्न थालेपछि आमाले मलाई आफैसंग राख्न थाल्नु भयो । म र बहिनी आमासंग बस्न थालेको २ महिना जति भयो । आमासंग बस्न थालेपछि फि तिर्न नसकेर स्कूलले निकालिदियो । आमा सधैं बिहान संगतीमा जाने भएकाले म नै खाना बनाउँथे । बाबा घरमा रङ लगाउने काम गर्नुहुन्छ । यो बाबाले मलाई पहिले पनि मेरो छाती र पिसाब गर्ने ठाउँमा छुने गर्नुहुन्थ्यो । अस्ति पुष २८ गते दिउँसो बाबा खाना खान घर आउनु भयो । मेरो बहिनीलाई घाम ताप्न बाहिर पठाएर मलाई कोठामा काम छ भन्दै भित्र लगेर जबरजस्ती गर्नु भयो ।  म रोएँ, चिच्याएँ । उहाँले मेरो मुख हातले थुन्नु भयो । आमा वा अरु कसैलाई सुनाइस भने तँ, तेरो बहिनी र आमा दुबै जनालाई मार्छु भन्नुभयो । अनि मैले डरले भनिन । अस्ति १ गते सक्रान्तिको दिन पनि आमा संगतीको लागि भनेर बिहानै सानो बहिनी बोकेर जानु भयो । म घरमा बहिनीसंग थिएँ । बिहानै कता जानु भएको थियो कुन्नी बाबा दिउँसो खाना खान आउनु भयो । बहिनीलाई त्यसरी नै घाम ताप्न पठाएर मलाई खाना पस्किन  बोलाउनु भयो । भित्र पस्ने बित्तिकै बाबाले मेरो हात समातेर ओछ्यानमा लैजानु भयो । म रोएँ । आमालाई भनिदिन्छु भन्दै भागेँ । उहाँले लखेटेर मलाई फेरी समात्नु भयो । अनि मुख थुन्दै कपडा खोलेर पहिलाको जस्तै गर्नु भयो । बाहिर घाम तापेर बसिरहेकी बहिनी म धेरै बेर नआएपछि कोठामा आउन खोजिछ । ढोका नखुलेपछि उसले झ्यालको पर्दा हटाएर हेर्दा बाबाले मेरो मुख थुनेर जबरजस्ती गरेको देखेपछि ऊ पनि कराई । बाबा हतपत ढोका खोलेर बाहिर गएर बहिनीलाई भित्र ल्याउनु भो । दुबै जनाको हात समातेर कसैलाई सुनायौ भने सबैलाई मारिदिन्छु भन्नु भयो । बाबा खाना नखाई जानु भो । म र बहिनी अंगालो हालेर रोयौं । म, बहिनी र आमालाई पनि मारिदिने भनेपछि डरायौं । आमा ३ बजे तिर चर्चबाट आउनु भयो । हामीले केहि भनेनौं । एकछिन पछि म ट्वाइलेट गएँ । पिसाब पोलेकाले म ट्वाइलेट भित्रै रोएर बसेँ । आमाले ढोका ढक्ढक्याउँदै किन यत्रो बेर लाग्यो भनेपछि खोलेँ ।

आमाले मलाई तेल किनेर ल्याउन पैसा दिनु भयो । म केहि नभनि पसलमा गएँ । म पसल गएको बेला बहिनीले आमालाई बाबालाई नसुनाउने भए दिदिलाई आज दिउँसो के भयो सुनाउँछु भनिछ । अनि आमाले बहिनीलाई बाबा घरमा हुनुहुन्न भन भन्नु भएछ । बहिनीले दिउँसो उसले देखेको कुरा सुनाउँदै गर्दा म पुगेँ । अनि आमाले मलाई सोध्नु भयो । मैले बाबाले मार्नुहुन्छ भन्दै सुनाउन मानिन । तर आमाले बाबा छैन म बाबालाई सुनाउँदिन भनेपछि सुनाए । बाबाले त्यस्तो गरेको भए प्रहरीलाई भन्नुपर्छ । जेल पठाउनुपर्छ भन्नु भयो । अनि मैले पहिला देखीको सबै कुरा  सुनाए । आमालाई सुनाउँदै गर्दा बाबा आइपुग्नु भयो । आमा बाबासंग झगडा गर्न थाल्नु भयो । मेरो छोरीलाई किन त्यस्तो गरेको भन्दै झगडा गर्नु भयो । म त्यो बेला बाबालाई छलेर बाहिर निस्किए । बाहिरबाट आमा बाबाको झगडा सुन्दै थिए । आमाले प्रहरीलाई भन्छु भन्दै हुनुहुन्थ्यो । बाबाले त्यसो गरिस भने सबैलाई मारेर म भाग्छु भन्दै हुनुहुन्थ्यो । बाबाले आमालाई कोठबाट बाहिर निस्कन दिनु भएन । अनि म दौडदैं प्रहरीमा आएँ । अनि आन्टीलाई सबै कुरा लगेर सुनाए । अनि प्रहरी गएर बाबालाई सानी बहिनीलाई लिएर भाग्दै गर्दा समाते । अब बाबालाई कारबाही हुन्छ रे, जेल जानु हुन्छ रे

मेरो नाम देवीमाया हो र पूर्वी नेपालको एक गाउँमा बस्छु । केही वर्ष पहिले म कुवेतमा एक घरमा काम गर्थें । त्यसबेला मेरा श्रीमान साउदी अरबमा काम गर्नुहुन्थ्यो ।

कुवेतमा एक अपरिचतले मलाई बलात्कार गर्‍यो । जब मैले आफ्ना श्रीमानलाई यसबारे भनंे, उहाँले निकै सहानुभूति दिनुभयो र घटनामा मेरो कुनै गल्ती छैन भनेर चिन्ता नलिन आग्रह गर्नुभयो । साथै मलाई कुनै नराम्रो व्यवहार नगर्न नेपालमा रहेका परिवारका सदस्यहरुलाई सम्झाउने आश्वासन दिनुभयो । घटनापछि म भने निकै असहायः महसुस गरिरहेकी थिएँ र घर र्फकन चाहन्थेँ । पटक-पटक आग्रह गर्दा पनि मालिकले सुनुवाइ नै गरेन । बलात्कारीको पहिचान नभएकाले कुवेत पुलिससमक्ष उजुरी दिन पनि सकिँन । जब मेरो पेटमा तीन महिनाको बच्चा छ भन्ने थाहा पाए, त्यसपछि मालिकले नेपाल फर्कन भने । म फर्किएपछि माइतीका बाबुआमाले मलाई स्वीकार गर्ने नगर्नेबारे घरकासँग सोधे । मेरा श्रीमान पेटमा भएको बच्चासमेत स्वीकार गर्न तयार भएपछि सासू ससुराले पनि स्वीकार गर्नर्ुभयो । केही दिनपछि नै सासु ससुराको व्यवहार बदलियो र मलाई कुटपिट गर्न थाल्नुभयो । उहाँहरुले मलाई घर छाड्न भन्नुभयो तर, मैले मानिँन । त्यसपछि उहाँहरुले मलाई केही नभनी घरमा भएको सबै सरसामान लिएर अर्कै घरमा बस्न थाल्नुभयो । मलाई थाहा छ, शायद अब विदेशमा रहनुभएका मेरा श्रीमानले पनि मलाई स्वीकार गर्नुहुन्न । मेरो ८ वषर्ीय छोरालाई पनि सुसू सुराले लिएर गएका छन् । उनीहरुले मलाई म बस्दै आएको घरसमेत बेचिदिने धम्की दिइरहेका छन् । म बस्दै आएको घर झुप्रो छ र छत चुहिन्छ । घर बिक्री गर्न नदिनका लागि एक गैरसरकारी संस्थाको सहयोगमा अदालतमा मुद्दा दायर गरेकी छु । थोत्रे घर मर्मत गर्ने मसँग पैसा छैन । मलाई दुई छाक खान एक दलायु महिलाले दिएकी छन्, जो मेरो श्रीमानका टाढाको नातेदार पर्छिन् । कुवेतबाट फर्किएपछि मैले छोरीलाई जन्म दिएको छु, जो विकलांग छिन् । समाजका मानिसहरु म र मेरी छोरीलाई घृणा गर्छन् र मैले आफूसँगै एक मुसलमानलाई ल्याएको भनेर हल्ला चलाउँछन् । समाजको यो दुव्र्यवहारका कारण म आसपासमा कुनै काम पाउँदिन । काम खोज्न मलाई बिहानै थुप्रै किलोमिटर पैदल हिँडेर टाढा जानुपर्छ । जीन्दगी निकै कष्टपूर्ण रुपमा बितिरहेको छ । तर, जबसम्म काल आउँदैन, तबसम्म जीउनुपर्ने बाध्यता छ । -बीबीसी नेपाली सेवामा प्रशारित अन्तर्वार्तामा आधारित)









सेक्सको मामलामा पूनम पाण्डेको दिमाग केहि ज्यादा नै चल्छ। आफ्नो फिल्म नशामा उनी अभिनयका साथ केहि क्रिएटिभिटी पनि देखाउदैछिन्। नयाँ नयाँ आइडियाहरु निर्देशक र स्क्रिप राइटरलाई दिइरहेकी छिन्। पूनमको यो सुझावलाई उनीहरुले फलो नगर्ने त कुरै भएन। फिल्मसँग सम्वन्धित व्यक्तिहरुले वताएको भन्दै हिन्दी अनलाइन वेब दुनियाँले लेखेको छ -फिल्ममा वात्सयनका कामसूत्रको सवै आसन देखाइने भएको छ। पूनमको ति आसनहरुमा कति दम छ, त्यो त फिल्म हेरे पछि नै थाहा हुन्छ। भारतीय आन्लाईन हरुले जनाए अनुसार ति आशनहरुका निम्ति पूनमले ६ केजी तौल वढाएकी छिन्।







NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS