२७ फागुन, एजेन्सी । यो विश्व पनि अचम्मको छ । यहाँ अचम्म अचम्मका विश्वास नै नलाग्ने घटनाहरू घट्ने गर्छन् । यस्तै विश्वास नै नलाग्ने घटना घटेको छ दक्षिण अफ्रिकामा ।
दक्षिण अफ्रिकामा एक स्कुले बालकले आफ्नो हजुरआमा उमेरकी महिलासँग विबाह गरेका छन् । ८ वर्षीय बालक सनाले मासिलेलाले सय जना आफन्तको उपस्थितिमा ५ सन्तानकी आमा ६१ वर्षीय हेलेन साबान्गुलाई औठी लगाइदिएर विबाह गरेका थिए ।

सनाले हेलेनलाई औठी लगाइदिएपछी किस गरेका थिए तर यो विबाहपचि यी दुई भने सँगै बस्ने छैनन् भने उनीहरुले कोर्टको विबाह दर्ता कागजमा पनि सही गरेका छैनन् । उनीहरूले गरेको यो विबाह मात्र एक धार्मिक कार्यका लागी थियो । उनीहरुको संस्कृती अनुसार मात्र उक्त विबाह गरिएको बताइएको छ । यस विबाहका लागी उनका परिवारले करिब १५ सय पाउण्ड खर्चेका थिए । सनाले आफुलाई विबाह गर्ने रहर भएको आफ्नी आमालाई बताएको समेत बताएका छन् । उनले आफू ठूलो भएपछी आफ्नै उमेरकी केटीसँग विबाह गर्ने समेत बताएका छन् ।


सनालेका हजुरबुबाको इच्छा अनुसार उनले हेलेनसँग विबाह गरेको सेनालेकी आमाले बताएकी छिन् । सनालेका हजुरबुवाले आफ्नो मृत्यु अगाडि नै विबाह गर्न भनेपछी सनालेले हेलेनसँग विबाह गरेको सनालेकी ४६ वर्षिय आमाले बताइन् । यसरी विबाह गरेपछी आफूले आफ्ना अग्रजलाई खुसी तुल्याएको उनीहरुको भनाई छ । विबाहपची हेलेनले पनि यो हाम्रा अग्रजका खुसीको लागी मात्र भएको बताइन् ।


मानिसका रहरहरु, आन्दोलनका प्रकृतिहरु र समाजका रितितिथि तथा इच्छा आकांक्षाहरु आ–आफ्नै हुन्छन् । जसमा पश्चिमेली संस्कृति पुर्वका लागि निक्कै छाडापन जस्तो लाग्नु र पुर्वेली संस्कृति पश्चेमीलालाई बन्देज जस्तो लाग्नु पनि समाजकै देन हो । जे जाने, जस्तोमा हुर्के त्यस्तै भए । 

तर, यहाँ अझै अचम्मको कुरो त के छ भने पश्चिमाहरुमा पनि छाडापनको कहिले कही उपद्रो नै मच्चिने गरेको छ । 

पछिल्लो समय पनि त्यहाँ त्यस्तै भइरहेको छ । बेलायतका यी मानिसहरुको रुची हेरौ न । हामीले ग्लानी गर्ने कुरामा यिनीहरु गर्व गरिरहेका छन् । म्यानचेष्टरका ग्रेटा, लुक, जेस लगायत महिला पुरुषहरु निवस्त्र खाना पकाउने अभियानमा छन् । साथै उनीहरु अरुलाई पनि यसरी नाङ्गिएर खाना पकाउन आह्वान गरिरहेका छन् । उनीहरुले सन् २०११ देखि यो अभियान थालेका थिए । 

अहिले उनीहरुको अभियानमा साथ दिनेको संख्या बढ्दो छ । इच्छुकहरुले आफु नाङ्गिएर खाना पकाउनुपर्ने र त्यसको फोठो पठाउनु पर्ने रे । हेर्नुहोस फोटो फिचर: 



म २२ वर्षीया युवती हुँ। म दुई वर्षअघि गरेको गल्तीका कारण पछुताइरहेकी छु। मैले दुई पटक मेरो केटा साथीसँग यौनसम्पर्क गरें र मेरो योनि खुकुलो भयो। अहिले मेरो घरमा विवाहको हल्ला छ, अरू नै सँग। आफ्ना श्रीमान्ले योनि खुकुलो भएको थाहा नपाउन के गर्नुपर्ला ? म एकदमै चिन्तित छु। म त्यसलाई कसिलो बनाउन चाहन्छु तर कसरी मलाई सहयोग गरिदिनु होला।



पहिले गरेको गल्ती अनि विवाहको हल्ला किशोरावस्था तथा युवावस्थामा यौन इच्छा एकदमै तीव्र हुने भए पनि प्रायःजसो उनीहरू यसका लागि आवश्यक रूपमा तयार हुँदैनन्।

अर्को व्यक्तिसँग सम्बन्ध विकास गर्ने क्रममा कति गहिराइसम्म पुगिन्छ भन्ने अनुमान उनीहरू सहजै गर्न सक्दैनन् भने अर्कातिर कतिसम्म पुगेपछि आफूलाई रोक्नु उचित हुन्छ भन्ने कुरा पनि विवेकपूर्ण रूपमा ठम्याउन सकिरहेका हुँदैनन्। यसका लागि ज्ञान भए पनि आवश्यक सीप नहुन सक्छ।

यसले जोखिमा पार्न सक्छ। सहमतिमै भएका यौनसम्पर्क समस्याविहीन हुने होइनन्। त्यसैले जोसमा होस पुर्‍याउनुपर्छ। अनिच्छित गर्भ वा यौनरोगको समस्या भोग्नुपर्ने त छँदैछ। यी कुनै कुरा नभए पनि तपाईंलाई जस्तो सम्बन्धको स्थायित्वको प्रश्न छँदैछ। सम्बन्धले निरन्तरता नपाउँदा त्यसका शारीरिक तथा मानसिक समस्या भोग्नुपर्ने स्थिति आउँछ नै। तपाईंले ब्वाइफ्रेन्ड अर्थात् केटा साथीसँगको यौनसम्पर्कको चर्चा गर्नु भएको छ। यौनसम्पर्कसम्म पुग्न त पक्कै पनि तपाईंहरूको सम्बन्ध गहिरै हुनु पर्‍यो, तर त्यो सम्बन्ध कत्तिको प्रेमपूर्ण थियो भन्ने कुराचाहिँ लेख्नुभएको छैन। दुई वर्षअघि यौनसम्पर्क राख्दा तपाई २० वर्ष पुगिसक्नुभएकाले पनि एक किसिमको परिपक्वता आएको हुनुपर्छ। केटासाथीसँगको सम्बन्धले किन निरन्तरता पाएन त्यसका बारेमा पनि कुनै कुरा लेख्नुभएको छैन। विवाह उसैसँग गर्न सकिने सम्भावनाका बारेमा पनि तपाई मौन हुनुहुन्छ।

तपाईंको घरमा तपाईंकै विवाहको हल्ला छ भन्ने कुरा अलि चित्तबुझ्दो लागेन। अहिलेको जमानामा पनि विवाह गर्ने मुख्य व्यक्तिबिना अरूले सम्बन्धको छिनोफानो गर्न सुहाउँदैन। यो निर्णय गर्ने कुरामा तपाईंको भूमिका केन्द्रीय हुनुपर्छ र सबै पक्षलाई विचार गरेर तपाईंको भावी जीवनसाथी रोज्ने सम्पूर्ण अधिकार तपाईंको हो। कुनै न कुनै किसिमका गल्ती सबैबाट हुन्छन् तर त्यसवाट पाठ सिकेर अघि बढ्नुपर्छ न कि त्यसैमा अल्झिएर बस्नु उपयुक्त हुन्छ।

के योनि खुकुलै भएको हो ? तपाईंले कसरी योनिको नाप लिनुभयो र खुकुलो भयो भन्ने पाउनुभयो ? योनि नली आकारको अङ्ग भए पनि यसले पाइपको जस्तो जतिखेर पनि प्वाल वा खाली ठाउँ रहेको स्थिति भने हुँदैन। सामान्य अवस्थामा योनिका भित्ताहरू एकअर्कासँग टाँसिएको अवस्थामा हुन्छन्। योनि मांसपेशीले बनेको नली आकारको विशेष अङ्ग हो। यसमा निकै तन्कन र खुम्चन सक्ने गुण हुन्छ। एकछिन विचार गर्नु होस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सँधै खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरी खुकुलो हुन्छ र ? ठूलो लड्डु खाएपछि पनि हाम्रा ओठले पातलो सियो पनि राम्ररी नै समाउन सक्छ। यौनसम्पर्क राख्दैमा तपाईंले सोचेजस्तो गरी योनि खकुलो हुने कुनै वैज्ञानिक आधार छैन।

श्रीमान्लाई कसरी थाहा नदिने ? पुरुषलाई महिलाको यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी हुने भए पनि तपाईंको योनिको बनावट वा स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन भने योनि खुकुलो भएको कसरी थाहा पाइन्छ र ? कुनै महिलासँग यौनसम्पर्क गरेर तुलना गर्नु अर्कै कुरा भयो। कतिपय पुरुषलाई दुलही कुमारी हो कि होइन भन्ने कुराको चासो हुने भए पनि त्यो कुरा पत्ता लगाउनु सजिलो छैन। कुनै युवती कुमारी हो कि होइन भन्ने योनिच्छद भएको छ कि छैन भन्ने कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ।

वैज्ञानिक तवरले हेर्ने हो भने त्यसलाई बलियो आधार मान्न सकिँदैन।

हुन त तपाईंको योनि खुकुलो भएको पक्का छैन, तर कुरा जे भए पनि योनिको मांसपेशीलाई कडा राख्न केगेल कसरत एण्टा राम्रो उपाय हो। योनि कसरी कसिलो बनाउने ? योनिलाई कसिलो बनाउन यौनाङ्ग क्षेत्रको मांशपेशीलाई वलियो बनाउनुपर्छ। त्यसका लागि गरिने कसरतलाई नै केगेल (kegel) कसरत भनिन्छ। यसका लागि तपाईंले निम्न कुरा गर्नुपर्ने हुन्छ।

पहिले pubococcygeus भनिने मांशपेशी समूहलाई पहिचान गर्नुपर्छ। यसका लागि पिसाब फेर्दा मांसपेशीको संकुचन गरेर पिसाब रोक्ने प्रयास गर्ने र यो प्रक्रिया दोहर्‍याई, तेहेर्‍याई गरेर उक्त मांसपेशीको पहिचान गर्नुपर्छ। यही पिसाब रोक्न प्रयोग गरिने मांसपेशीले नै योनिद्वारलाई पनि घेरेर राखेको हुन्छ। अब यसको कसरत गर्न थाल्नुपर्छ। सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने। बिस्तारै त्यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्‍याउनुपर्छ। विस्तारै यो १० देखि १५ सम्म संकुचित गर्ने (खुम्च्याउने) र छोड्ने। यो क्रम बढाउँदै दिनभरिमा यस्तो गर्ने क्रम २० पल्टसम्म पुर्‍याउनुपर्छ। यसरी ६ हप्तासम्म नियमित रूपमा कसरत गरे थाहा पाउने गरी केही फरक देखिन्छ। यो मांसपेशी संकुचित गरेर यौनसम्पर्कका बेला लिंग बेस्सरी समात्न सकिन्छ अनि योनि खुकुलो भएको महसुस हुँदैन।


कुनै पुरुषले महिलालाई विभिन्न लोभलालच वा डरधम्की देखाएर बलात्कार गरेको त सुनिएकै हो । तर यो दुनियाँमा यस्ता अजीव यौनपिपासु मनुवाहरु पनि छन् जसले कुकुरलाई समेत बलात्कार गर्न छाड्दैनन् । यस्तै मामिला हालै स्विजल्याण्डमा सार्वजनिक भएको छ ।

स्विजरल्याण्डमा एक २५ वर्षीय युवक आफ्नो घरको कुकुरलाई चकलेटको लोभ देखाउँदै बलत्कार गर्ने गरेको मामिलामा पक्राउ परेका छन् ।नाम नखुलाइएका ती युवकले आफ्नो घरमा पालिएको एपेन्जेलर जातको भाले कुकुरलाई सन् २००८ देखि लगातार बलत्कार गर्ने गरेका रहेछन् ।
कुकुरलाई विभिन्न खालका क्यान्डी तथा चकलेट खुवाएर लोभ्याउँदै उसको मलद्धारमा बलत्कार गर्ने उनको बानी थियो ।जनावर सँग सेक्स गरेको अभियोगमा उनीमाथि लिस्टल अदालतमा मुद्धा समेत परेको छ । आफु विरुद्धको मुद्धाको बहसका क्रममा ती युवकले उक्त कुकुर आफ्नो लाइफ पार्टनर रहेको र आफुले आफ्नो जीवनसाथीसँग सेक्स गर्नु अपराध नभएको दलिल पेश गरे ।

अझ अचम्मको कुरा त के भने उनले उक्त कुकुरप्रति आफ्नो माया दर्साउन सुनुवाइमा अदालतमा उपस्थित हुँदा कुकुरले घाँटीमा लगाउने कोलार लगाएर गएका थिए ।तर ती युवकले उक्त कुकुर आफ्नो जिवनसाथी रहेको र आफु ऊ प्रति इमान्दार रहेको भनेर गरेको दाबी भने झुटो सावित भएको छ ।

ती युवकले घरमा अरु दुइवटा कुकुर पनि बालेको र ती दुइ कुकुरसँग पनि सेक्स गर्ने गरेको खुलासा भएको छ । यसरी कुकुरसँग अवैध यौनसम्बन्ध राख्ने ती युवकलाई अदालतले ८ महिनाको जेल सजायँ सुनाएको छ । उनलाई जेल पठाउनु अघि मनोचिकित्सक कहाँ परिक्षणका लागि पठाइने भएको छ ।गत वर्ष गरिएको सर्वेक्षणका अनुसार स्विजरल्याण्डको झण्डै ८० ला जनसंख्या मध्ये २ लाख ७५ हजार जनाले कुनै न कुनै घरेलु पाल्तु जनावरसँग यौन सम्बन्ध राख्ने गरेका छन् । जनावरसँगको यस्तो सम्बन्ध अवैध मानिएको छ ।

श्रीमान्-श्रीमतीलाईर् परिपूरक मानिन्छ । वैवाहिक सम्बन्धमा एकमा भएको कमी अर्कोले पूरा गर्छ भन्ने विश्वास हुन्छ । त्यसैले विवाहअघि वर-वधूले कम्तीमा पनि एक-अर्काका सामान्य कुराको जानकारी राख्नुपर्छ । एक-अर्कालाईर् जान्नु भनेको मनमुटाव कम गर्नु हो । सम्बन्धलाईर् जति खोल्दै गयो त्यति सप्रदै जान्छ तर यसलाईर् त्यसै छोडियो भने अझ बढी बिग्रन्छ ।



विवाह एक सामाजिक बन्धन हो जहाँ वरवधू तथा उनीहरूका परिवार आ-आफ्नो सामाजिक संस्कारद्वारा एक हुन्छन् । विवाहअघि केटा तथा केटीका घरपरिवारले कुरा छिनेपछि एक-अर्कालाईर् राम्रोसँग चिन्नु आवश्यक छ । भावी जीवनसाथीका बारेमा जानेपछि जीवन चलाउन सजिलो हुन्छ । वैवाहिक सम्बन्धमा माधुर्य कायम राख्न एक-अर्काका इच्छा, चाहना तथा भावना बुभmनुका साथै त्यसको कदर पनि गर्नुपर्छ । वैवाहिक सम्बन्धमा एकमा भएको कमी अर्कोले पूरा गर्छ भन्ने विश्वास हुन्छ । त्यसैले विवाहअघि वर-वधूले कम्तीमा पनि एक-अर्काका सामान्य कुराको जानकारी राख्नुपर्छ ।

वैवाहिक जीवन असफल हुनुको कारण विवाहअघि एक-अर्कासँग खुलेर कुरा नहुनु पनि हो । त्यसैले विवाहअघि आवश्यक कुरामा खुलस्त हुनु आवश्यक छ ।

व्यक्तिगत सरसफाइः भावी जीवनसाथीले सरसफाइमा कति ध्यान पुर्‍याउँछ, कोठा कति सफा राख्छ, भान्साको सरसफाइमा कति सहयोग गर्छ आदि कुरा जान्नु आवश्यक हुन्छ । यो कुरा हेर्दा सानो लागे पनि पछि यसले ठूलो समस्या निम्त्याउन सक्छ । त्यसैले विवाहअघि नै यो कुरा गर्नु राम्रो हुन्छ ।

जीवन जिउने शैलीः आफ्नो भावी साथीको जीवन शैलीका सम्बन्धमा जानिराख्नुपर्छ । उसका साथी के-कस्ता छन् ? पैसा कति खर्च गर्छ ? रिसाउने बानी ? घर परिवारप्रतिको दायित्व आदि कुरामा ध्यान दिनुपर्छ । खाली समय बिताएर समय खेर फाल्ने कुराले पनि मानिसको व्यक्तित्व झल्काउँछ ।

भावना अभिव्यक्त गर्ने तरिकाः मानिसहरूको स्वभाव फरक-फरक हुन्छ । सोहीअनुरूप उनीहरूको बानी हुन्छ । भावना साट्ने तरिकामा पनि यसै अनुसार फरक हुन्छ । कसैले सजिलै आफ्नो भावना व्यक्त गर्छन् भने कसैलाईर् आफ्नो मनको कुरा भन्न कठिनाइ हुन्छ । कुनै मानिसले उपहारका माध्यमबाट आफ्ना भावना व्यक्त गर्छन् । भावना व्यक्त गर्ने तरिका जस्तो भए पनि एक-अर्कालाईर् बोली वा व्यवहारद्वारा मायाको आभास दिन सक्नुपर्छ ।

छोराछोरीः विवाहअघि बालबालिकाप्रति जीवनसाथीको धारणा कस्तो छ बुझ्नुपर्छ । के-कति छोराछोरी जन्माउने ? उनीहरूको पालपोषण कसरी गर्ने ? आदि थुप्रै विषयमा पहिले नै कुरा गर्दा राम्रो हुन्छ । यसले गर्दा भविष्य सुनिश्चित हुन्छ ।

पारिवारिक सम्बन्धः भावी जीवनसाथीको परिवार कस्तो छ ? घरमा कति जना छन् ? ऊ परिवारमा कत्तिको घुलमिल गर्छ ? परिवारको दायित्व लिन इच्छुक छ-छैन ? उसको परिवारका सदस्यसँग कस्तो सम्बन्ध छ ? परिवारका सदस्य कस्ता छन् ? आदि जानिराख्नुपर्छ । यसले गर्दा भावी जीवनसाथीको परिवारका बारेमा थाहा हुन्छ । साथै विवाह भएर नयाँ घर जाँदा परिवारका सदस्यसँग घुलमिल हुन कठिनाइ हुँदैन ।

कठिन समयको सामना कसरी गर्ने ? वैवाहिक सम्बन्ध स्थिर हुन्छ भन्ने छैन । त्यहाँ विभिन्न खालका मनमुटाव हुन्छन् । दैनिक गरिने काम तथा थकानले जीवनमा केही खटपट ल्याउँछ । यसलाईर् कसरी समाधान गर्ने भन्ने पहिले नै सोच्नुपर्छ ।

धार्मिक तथा सामाजिक विश्वासः धार्मिक तथा सामाजिक विश्वास कतिपय मानिसको जिउने आधार हुन्छ । उनीहरू आफ्नो जीवन धर्म र समाजले तोकेको नियमअनरूप चलाउन रुचाउँछन् । यो कुरालाईर् ध्यानमा राखेर भविष्यको जीवनसाथीको धार्मिक तथा सामाजिक विचार कस्तो छ बुझ्नुपर्छ । किनभने यो कुराले पनि मानिसको जीवनमा ठूलो असर पार्छ ।

वैवाहिक जीवनको अपेक्षाः वैवाहिक जीवनमा धेरै खालका अपेक्षा हुन्छन् । कहिलेकाहीँ वैवाहिक सम्बन्ध आफूले सोचेभन्दा विपरीत दिशातर्फ जान सक्छ । यसका लागि विवाहअघि दुवै जना एक-अर्काप्रतिको अपेक्षाका बारेमा खुलस्त हुनुपर्छ । केटालाईर् उसकी दुलही घर तथा चुल्होचौका सम्हालेर मात्र बसोस् भन्ने सोच छ अथवा उसले गर्दै आएको काम गर्न सक्छे ? यस विषयमा विवाहअघि नै जान्नुपर्छ । साथै विवाहपछि केटीले समय-समयमा कुनै उपहारको अपेक्षा राख्छे कि राख्दिन ? उसको जीवनसाथीले यस विषयमा के सोच्छ ? शारीरिक सम्पर्क ? एक-अर्काप्रति आदर वा सम्मान ? आदि विषयमा विवाहअघि नै जान्नुपर्छ ।

जीवनको उद्देश्यः यो सबैभन्दा महत्वपूर्ण कुरा हो । विवाहअघि एक-अर्काको जीवनको उद्देश्य जान्नुपर्छ । विवाहका १०-२० वर्षपछि आफूलाईर् कहाँ देख्छन् ? कहाँ बस्ने ? बाहिर जाने कुनै उद्देश्य छ कि छैन ? यी सबै कुरा विवाहअघि जानिराखे पछिको सुनौलो जीवनको कल्पना गर्न सकिन्छ ।

यी विषयबाहेक पनि विवाहअघि जान्नुपर्ने थुप्रै स-साना कुरा छन् । उदाहरणका लागि आफ्नो भावी जीवनसाथीको मन पर्ने-नपर्ने खाना, चलचित्र, उसलाईर् के कुराले रिस उठाउँछ ? उसलाईर् तपाईंको मन नपर्ने बानी ? उसका बारेमा तपाइर्ं के सोच्नुहुन्छ ? उसको सबैभन्दा बलियो पक्ष ? सबैभन्दा ठूलो कमजोरी आदि कुरामा जानकारी राख्नुपर्छ । त्यसैगरी उसलाईर् के कुराले खुसी दिन्छ ? उसको जीवनको सबैभन्दा रमाइलो क्षण आदि कुरा बुझ्नुपर्छ । यी सबै कुरा ध्यानमा राखेर विवाहअघि एक-अर्कालाईर् चिन्न सके जीवन सोचेअनुरूप हुन सक्छ ।
मोडल नीना अक्डालले बिकिनी लगाएरै कार्यक्रम चलाएकी छिन् । विचमा भएको भलिबल खेलको बारेमा जानकारी दिन पुगेकी नीनाले बिकिनीमै आफुलाई उभ्याएकी हुन् ।स्पोर्टस इलुस्ट्रेट रोक्की अफ द इयर नाम दिएको कार्यक्रमको उद्घोषण गर्ने क्रममा नीनाले हरियो बिकिनी पहिरिएकी थिइन्

हरेक वर्षझै यो वर्षकालागी पनि चर्चित म्यागाजिन एफएमएचले विश्वका १०० सुन्दरी महिलाहरूको नाम सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागी विश्वभरबाट आफुलाई मन परेको तथा कामुक नायीकालाई भोट दिने क्रम पनि जारी छ ।
एफएमएचले गरेको यो भोटिङमा अहिलेसम्म नम्बर १ मा रहन सफल छीन्, आयरल्याण्डकी २७ वर्षिय सुन्दरी जर्जिया साल्पा । उनको निकै हट तथा कामुक तस्विर राखेर उनलाई पनि समावेश गरेपछी उनले निकै चर्चा पाएकी छीन् । उनलाई मन पराउनेको संख्या अन्य मोडेलहरूको भन्दा धेरै छन् । हुन पनि उनको यो तस्विर हेरेर जोकोही मोहित हुन्छ । कुनै बेला बिग ब्रदरमा समेत प्रतियोगी रहेकी उनको हट तथा कामुक शरिरले साच्चै यो वर्षको सेक्सी महिलाको अवार्ड जित्ला त त्यो थाहा पाउन भने केहि समय अझै कुर्नु पर्ने हुन्छ ।
विश्वको सबैभन्दा सेक्सी महिला हुने दौडमा चेरिल दोस्रो नम्बरमा छिन् भने रिहान्ना तेस्रो नम्बरमा र पेज ३ की मोडेल रोसी जोन्स चौथो नम्बरमा रहेकी छिन् ।
हेरौ जर्जियाका केही कामुक तस्विर जसलाई देखाएर एफएमएचले उनका लागी भोट माग्दैछ...
भिक्टोरिया सेक्रेट डे को अवसरमा मोडल लिली एल्डि्रज र क्यान्डिस स्वयोनपियोलले बिकिनीमा आफुलाई सुन्दर देखाएका छन् । 

भ्यालेन्टाइन डे नजिकिदै जादा रातो बिकिनीमा देखिएका यि दुई मोडलले खुलेरै फोटोसुट गरेका छन् । दुबैले रातो र पिंक बिकिनीमा फोटोसुट गरेका हुन् । 




सम्भोग पश्चात् हुने वीर्य स्खलनमा शुक्राणुको मात्रा करिव ५० प्रतिशत हुने अनुमान गरिएको छ । वीर्यमा शुक्राणुको मात्रा प्रति मिलिमिटर साढे सात करोडसम्म हुनु पर्दछ । कसैको करोडप्रति मिलिमिटर पनि हुन सक्छ । यसमा केही करोड तल–माथि परिरहेकै हुन्छ । वीर्य उत्पादन हुने मुख्य स्थान भनेको वीर्य ग्रन्थी नै हो भने शुक्राणु उत्पादन हुने स्थान अण्डकोष हो ।




अण्डकोषमा शुक्राणुहरु उत्पादन भएर शुक्रकिट नली हुँदै वीर्य ग्रन्थीमा मिसिन आइपुग्दछ । यस प्रकार वीर्य ग्रन्थीमा आइपुगेका शुक्रकिटहरु सम्भोग पश्चात् वीर्य स्खलन हुँदा सँगै स्खलित हुन्छन् । यसमा सम्झिनु पर्ने कुरा के छ भने वीर्य एक किसिमको चिल्लो पदार्थ मात्र हो भने शुक्राणु आँखाले देख्न नसकिने शुक्रकिट हो । स्खलन हुँदा शुक्राणु वीर्यसँगै मिसिएर आउन पायो भने मात्र महिलाले गर्भधारण गर्न सकिन्छ शुक्रकिट चाहिं आएन, केवल वीर्य मात्र स्खलन भयो भने गर्भको सम्भावना नै हुँदैन । शुक्राणु हुँदाहुँदै गर्भधारण हुन सक्छ भन्ने छैन ।

यसको क्षमता र गतिशीलताको पनि उत्तिकै प्रभाव परेको हुन्छ । यसमा शुक्राणु उत्पादन हुँदा कसरी प्रभाव परिरहेको हुन्छ भन्ने विषयमा उल्लेख गर्न लागिएको छ । अण्डकोषमा शुक्राणु उत्पादन हुने क्रमलाई प्रभाव पार्ने केही फरक तत्वहरु छन् । सर्वप्रथम अण्डकोषमा विकिरणको प्रभाव प¥यो भने शुक्राणु उत्पादनमा ¥हास आउन सक्छ । जस्तो अनावश्यक रुपमा धेरै एक्सरे गर्नु, क्यान्सरका लागि प्रयोग गरिने केमोथेरापी तथा किटनाशक औषधिको अत्यधिक प्रयोगबाट पनि अण्डकोषमा हुने शुक्राणु उत्पादनमा प्रभाव पर्न सक्छ । त्यस्तै, नशालु औषधिको सेवन मद्यपान तथा धुम्रपानले पनि शुक्राणुको उत्पादनमा असर पार्दछ ।


किटनाशक औषधिले पार्ने असर अस्थायी मात्र हुन्छ । यसको संसर्गमा नआएपछि स्वतः असर कम हुँदै जान्छ । तर नशालु पदार्थ तथा धुम्रपान, मद्यपानको सेवनबाट पार्ने असर भने दीर्घकालीन रुपमा हुन सक्छ । यसबाट बच्नका लागि सबै चेतनशील वर्गले समयमै सोच्नु पर्दछ । जो मानिसले यस्ता व्यवहारिक कुराहरु बुझेका छैनन् भने बुझेका मानिसले नबुझेका मानिसलाई परामर्श दिनु पनि कर्तव्य हो । हेरोइन, मरफिन जस्ता नशालु औषधिको प्रयोगले पुरुष हारमोन टेस्टोस्टेरोनको स्तरलाई घटाउँछ । रेस्टोस्टेरोनको स्तर घट्नुको अर्थ भनेको प्रत्यक्ष मात्रामा शुक्राणु उत्पादन घट्नु हो । मादक पदार्थ सेवनको लत बसिसकेपछि पनि यो समस्या उत्पन्न हुन सक्छ । यसको ठीक विपरीत धुम्रपान गर्नेहरुमा भने वीर्यमा शुक्राणु धेरै कठिनपूर्वक मात्र तैरन सक्छ नत्र कत्रेर त्यतिकै बस्दछ । यस कारणले गर्दा शुक्राणुको गतिशीलतामा भारी कमी आउँछ ।


यस्तो अवस्थामा धेरै कम शुक्राणु मात्र उर्वरक हुन्छन् । धेरै ज्वरो आएको अवस्थामा सन्तान जन्माउने उद्देश्यले यौन सम्पर्क गर्नु पनि ठीक हुँदैन । शुक्राणुको संख्या घटाउने क्रममा मानसिक तनाव र असुरक्षाका भावनाले पनि निकै असर पु¥याइरहेको हुन्छ । शुक्राणुको उत्पादनमा असर पु¥याउने खालका अन्य अवस्थाका बारेमा कुरा गर्र्नु पर्दा प्रथमतः अण्डकोष ग्रन्थी जसको शुक्राणु उत्पादन गर्ने क्षमता नहुनु हो भने दोस्रोमा शुक्रकिट नलीमा अवरोध आउन सक्नु हो ।



परिवार नियोजन गरेको पुरुषहरुलाई गरिने स्थायी उपाय भ्यासेक्टोमी गर्दा पनि केवल शुक्राणु आउने शुक्रकिट नलीलाई मात्र काटेर बाँध्ने काम गरिन्छ । अण्डकोषको दुवै ठाउँबाट दुई वटा शुक्रकिट नलीहरु वीर्य ग्रन्थीसम्म पुगेका हुन्छन् । यी शुक्रकिट नलीको मुख्य काम शुक्राणुहरुलाई यसको बाटो हुँदै वीर्य ग्रन्थीसम्म पु¥याउनु हो । भ्याक्सेटोमी गर्दा यही शुक्रकिट नलीको बाटो भएर शुक्राणु जाने–आउने क्रमलाई बन्द गरिन्छ । शुक्रकिट नलीलाई बीचमा यसरी बन्द गरेपछि वीर्य ग्रन्थीमा शुक्राणु पुग्ने कार्य बन्द हुन्छ । अब सम्भोग गर्दा केवल वीर्य (तरल पदार्थ मात्र) सदाझैं स्खलन हुने काम हुन्छ र वीर्यसँगै शुक्रकिट भने हुँदैन । यसले गर्दा गर्भधारण हुन सक्दैन ।


आफ्नो लोग्ने वा स्वास्नीलाई छलेर परस्त्री वा परपुरुषसँग लहसिनेहरुको संख्या बढ्दा डिभोर्सको दर घटेको देखिएको छ । यो तथ्य हाम्रो देशको भने होइन ।

बेलायतमा पछिल्लो समयमा दम्पतीहरुमा एकले अर्कोको आँखा छलेर अरु कुनै व्यक्तिसँग अवैध सम्बन्ध गाँस्ने चलन बढ्दै गएपनि सम्बन्ध विच्छेदका घटनामा भने कमी आएको देखिएको छ । सरकारी तथ्यांकले पछिल्लो ३० वर्षमा धोकाधडकिा कारण हुने डिभोर्सको संख्या आधा जसोले घटेको छ । तर विवाहित महिला पुरुषलाई परस्त्री वा परपुरुषसँग डेटिङको मौका जुराइदिने एक वेबसाइटका अनुसार पछिल्लो समय परपुरुष तथा परस्त्रीसँग सम्बन्ध गाँस्न इच्छुक विवाहित महिला पुरुषको संख्या निकै बढेको छ ।

उक्त डेटिङ वेबसाइट मार्फत यस्तो अवैध रोमान्सका लागि जोडी भेटाउनेको संख्या निकै बढिरहेको छ । एस्ले मेडिसन डट कमका संस्थापक नोएल बिडरम्यानका अनुसार धोकाधडीका यस्तो चलन बढ्दै गएपनि दाम्पत्य जिवन टुंगिने घटना भने कम हुँदै गएका छन् ।

यस्तो उल्टो हुनुको कारण खोतल्दै नोएल भन्छन् यस्ता अवैध सम्बन्ध स्थापित गर्ने बाटो निकै सजिलो र गोप्य बन्दै गएको र त्यसको बारेमा पार्टनरले सुइँको सम्म नपाउने गरेकाले पार्टनरले धोकाधडीको गन्ध नै पाउन सक्दैन । यस्तो हुँदा लोग्ने स्वास्नी मध्ये कुनै एकजना अरु नै सँग रोमान्समा भुलिरहेको भएपनि अर्कोलाई पत्तो हुँदैन ।

कतिपय अवस्थामा दुबैजना अरु कुनै दुइ जनासँग मस्ती गरिरहेका हुन्छन् एक अर्काको आँखा छलेर । तर एक अर्काको त्यस्तो मस्ती दुबैजनालाई थाहा हुँदैन । दुबै जनाले एक अर्कालाई पंगु बनाएको मनमनै ठान्दै बस्छन् । कुनैदिन कसैगरी त्यस्तो सम्बन्धको खुलासा भयो भने दुबै जना नै मुछिएका हुनाले एक जनाको हात माथि पर्ने कुरा भएन । अनि तैँ चुप मै चुप ।

बेलायतको यो ट्रेन्ड हाम्रोमा ठ्याक्कै मेल नखान सक्छ । वास्तवमा धोकाधडी यसरी बढ्दै जाँदा पनि दाम्पत्य जिवनमा खटपटको दर घट्नु हाम्रो लागि उल्टो कुरा जस्तो लाग्दछ । तर प्रविधिको विकाशले सम्बन्धहरुमा ल्याएको फरकपनाका कारण पश्चिमा समाजमा यो कुरा सामान्य बनिसकेको छ ।

नाइजेरियनका सेक्सकर्मीहरुको एक संगठनले अफि्रकन कप अफ नेशन्स फुटबल खेलिरहेको नाइजेरियन राष्ट्रिय टोलीको हौसला बढाउन अनौठो प्रस्ताव अघि सारेको छ ।

‘द एसोशिएसन अफ नाइजीरियन प्रोस्टीच्यूसन एएनपी’ले आफ्नो देशले उपाधी जिते सित्तैमा भरपुर सेक्स सुविधा दिने प्रस्ताव गरेको हो ।

नाइजेरियनले बुधबार राति सेमिफाइनलमा मालीसँग खेल्दैछ । नाइजेरियनले आफ्नो जितको श्रृखला जारी राखे राष्ट्रिय टोलीका खेलाडीहरुलाई एक सातासम्म निःशुल्क सेक्स सेवा दिने एएनपीका सचिव जेसिका एल्विसले बताएकी छिन् ।

उनले भनेकी छिन्-’यदि टोलीले उपाधी जितेर फुटबलमा गुमेको गौरव फिर्ता ल्यायो भने नेशनल टिमको समर्थनमा हामी साताभर निःशुल्क सेक्स सेवा दिने प्रस्ताव गछौं ।’ उनले निःशुल्क सेक्स खेलाडीहरुको लागि मात्र हो कि सबैलाई भन्नेबारे उनले थप खुलाइनन् । –बीबीसीको सहयोगमा
२४ माघ, जनकपुर । बेदनाले छटपटाउने प्रसूती र बच्चाको हेरचाह गर्नुपर्ने जनकपुरको एक अस्पतालमा सोमबार फेरि एक जीवित बच्चालाई मृत घोषणा गरेपछि स्थिति अर्कै बन्यो । जानकी मेडिकल कलेजद्धारा सञ्चालित सिटी हस्पिटलमा धनुष, सखुवा महेन्द्रनगर ४ चक्रपुर टोल बस्ने सम्सा खातुन प्रसूती उपचारका लागि आइतबार राती ११ बजे सिटी हस्पिटलमा भर्ना भएकी थिइन् । सस्सा प्रसव पीडाले छटपटाइरहेकै बेलादेखि अस्पतालका कर्मचारी तापरबाही गरिरहेका थिए । पीडाले उनी बेहोस भएपनि अस्पतालले खासै मतलब राखेन । अन्ततः सम्साले सोमबार बिहान...

(पुस दोस्रो साता कान्छा तामाङ रसुवा राम्चेस्थित घरमा पुग्दा सानोतिनो मेला नै लाग्यो। कामका लागि विदेशिएका कान्छा पत्नी दोराठी तामाङ र छोरा भरोसा लिएर फर्केका थिए। २८ वर्षे कान्छाले बिहे गरेको भन्ने गाउँलेलाई थाहै थिएन। त्यो पनि रिठ्ठाजस्तो नाइजेरियाली काली दोराठीसँग।
दुई वर्षको उनको छोरा पनि आमाकै फोटोकपीजस्तो छ। 'एकै पटक पत्नी र छोरासाथ गाउँ पुग्दा धेरै छक्क परे,' काठमाडौंमा भेटिएका कान्छाले भने।
पहिलोपटक नेपाल आएकी दोराठीले भनिन्, 'बाटोमा हिँड्दा पनि मानिस मलाई नै हेरिरहेका हुन्छन्, अप्ठ्यारो लाग्दो रहेछ।'
सन् २००९ मा कामका लागि कान्छा नाइजेरिया पुगेका थिए। उनले काम गर्ने लेबनानी निर्माण कम्पनीमै काम गर्थिन दोराठी अजेका ओयोनो। कान्छालाई दोराठी मन पर्‍यो। उनले बिहेको प्रस्ताव राखिहाले। त्यसले दोराठीलाई धर्मसंकटमा पार्‍यो। स्वीकार्ने कि नस्विकार्ने। गोरो चटक्क परेको ह्यान्डसम केटा, तर न जात मिल्छ, न भाषा। कान्छासँग भेट्नुअघिसम्म उनलाई विश्वमा नेपाल भन्ने देश छ भन्ने थाहासमेत थिएन। 'माउन्ट एभरेस्ट विश्वकै अग्लो हिमाल हो भन्ने पढेको थिएँ, तर कुन देशमा पर्छ भनेर थाहा थिएन,' उनले भनिन्। उनले बीचको बाटो अपनाइन्। हुन्छ वा हुँदैन केही भनिनन्। त्यस विषयमै कुरा नै गरिनन्। 'छ महिनापछि उनले मेरो प्रेम प्रस्ताव स्वीकार गरिन्,' कान्छाले भने। कोर्ट म्यारिज गरे।
कान्छालाई त समस्या भएन। तर दोराठीकी आमाले आपत्ति जनाइन्। उनलाई जात न धर्मको आफूले सुन्दै नसुनेको देशको केटासँग छोरीको सम्बन्ध मन परेन। 'बुबा र दाजुभाइले भने आपत्ति गरेनन्,' दोराठीले भनिन्। नेपाल जस्तै नाइजेरिया पनि पुरुषप्रधान देश हो।
नेपालमा केटी पक्षले बिहेका लागि खर्च गर्नुपर्छ तर नाइजेरियामा भने त्यस्तो छैन। 'केटीतिरको मानिसलाई भोज खुवाउनुपर्छ,' कान्छाले भने, 'केटी पक्ष सक्षम छ भने केही थप्ने हो। नत्र केटा एक्लैले खर्च गर्नुपर्छ।'
बिहे भएको तीन वर्ष हुन लाग्यो, कान्छा अहिलेसम्म ससुराली गएका छैनन्। ससुराली नाइजेरियाको पूर्वी भागमा क्यामरुन छेउमा पर्ने रिभरक्रस राज्यमा पर्छ। त्यो ओयोनो समेतले चिनिन्छ। ओयोनो नदीले क्यामरुन र नाइजेरियालाई छुट्याएको छ। त्यस क्षेत्रमा बस्नै सबै ओयोनो लेख्छन्। आदो भाषा बोल्छन्।
कान्छा कसरी पुगे त लागोस्?
उनको वृत्तान्त कुनै फिल्मको कहानीभन्दा कम छैन।
...
कान्छा सन् २००३ मा दुबई पुगेका थिए। १९ वर्षका लक्का जवान। तलब थियो महिनाको ५ सय दिराम। काम निकै जोखिमपूर्ण। ठुल्ठूला भवन वा संरचनामा कामदारका लागि काम गर्ने स्थान बनाउने स्काफफोल्डिङ बनाउने।
'यहाँ भवन बनाउँदा बाहिर बाँसका राख्छन् नि, त्यस्तै, उता फलाम हुन्छ,' कान्छाले भने, 'हामीले बताएर ठीक छ भनेपछि मात्रै अन्य कामदार त्यसमा चढेर काम गर्छन्।'
काम गर्दैगर्दा उनलाई कसैले उकास्यो। 'अर्को कम्पनीमा बढी पाइन्छ, भागांै,' उनले सम्भि्कए, 'पैसा कामाउन गएको हो, बढी पाइन्छ भने किन नभाग्ने?' दुबई पुगेको सात महिनामै कम्पनीमा बन्धकी राखेको पासपोर्ट छाडेर भागे।
दुई सय दिराम बढी पाउने भएपछि उनी गैरकानुनी कामदार बने। पासपोर्ट र कागजात नभएका उनलाई एक दिन प्रहरीले समात्यो पनि। 'चालिस दिनमा छुटेँ धरौटीमा,' उनले भने, '१ हजार ५ सय दिराम।' प्रहरीलाई केही रकम घुस खुवाएका थिए।
१५-१५ दिनको तारेख भए पनि उनी धाएनन्। भागेको भागै। जापानी कम्पनी ताइसा कर्पोरेसनका काम गरेका थिए, त्यसले नै पासपोर्ट निकाल्न सहयोग गर्‍यो। 'चार हजार दिराम खुवाएर पुरानो कम्पनीबाट पासपोर्ट फुत्काएँ,' उनले भने। कम्पनीकै कसैले भन्यो, 'पढिनस् भने प्रगति गर्दैनस्, सधैं लेबरको लेबर हुन्छस्।' त्यसपछि उनी अनलाइनमा व्यवसायिक शिक्षा लिन थाले। 'मसँग अहिले उत्तर प्रदेशको कानपुर विद्यापीठबाट स्काफफोल्डिङमा ब्याचलर्स गरेको प्रमाणपत्र छ,' उनले भने।
उनी आँटी र जाँगरिला थिए। मन जिते। पदोन्नति भयो- फोरम्यान बने। त्यसपछि सुपरभाइजर बने। 'त्यो संसारको अग्लो भवन छ नि? त्यहाँ माथि चढेर हेर्दा बादल पनि तलतल देखिने,' कथा सुनाउँदै प्रसंग झिके, 'त्यसको ५० तल्लासम्म स्काफफोल्डिङको काम गरेको थिएँ।'
सन् २००८ तिर एउटा समूहसँग भेट भयो। लेबनानी कम्पनी एमएफ कर्पोरेसनले नाइजेरियामा काम गर्नं दुबईबाट एउटा टिम लैजाने भयो। त्यसमा स्काफफोल्डिङको काम हेर्ने जिम्मेवारी कान्छाको भागमा पर्‍यो। 'सिंगापुरे, मलाया लगायत अन्य देशका मानिस गरी २०-२५ जनाको टिम थियो,' उनले भने।
नाइजेरिया पुगेपछि कम्पनीले सस्तोमा काम लगाउने भयो, अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेन। 'अन्य साथी कुरा नमिलेपछि फर्के तर म उतै बसेँ,' उनले भने, 'त्यही कम्पनीमा दुई वर्ष काम गरे।'
दुई वर्षपछि एक दिन अचानक पासपोर्ट र टिकट दिँदै भन्यो, 'घर फर्केर जा।' उनलाई साह्रै रिस उठ्यो। श्रीमती गर्भवती थिइन्। मुद्दा दिँउकि जस्तो झोँक चल्यो।
दुई महिना बेरोजगार बनेपछि जर्मनीको डब्ल्युएफ कम्पनीका काम पाए। त्यो नाइजेरियाको सबैभन्दा ठूलो निर्माण कम्पनी हो। 'अहिले मेरो मातहत ४० जना लेबर छन्,' उनले भने। अहिले नाइजेरियाको केन्द्रीय बैंक निर्माण गर्ने काम भैरहेको छ। 'मेलै बनाएको स्काफफोल्डिङको संरचनामा त्यहाँको काम भैरहेको छ,' उनले भने, '१ सय १० मिटर अग्लो डिजाइन पनि स्वीकृति भएको छ।'
कान्छा परिवारका साथ नाइजेरियाको दोस्रो ठूलो शहर लागोसमा बस्छन्। करिब ८० लाख जनसंख्या भएको लागोसमा दुई सय जति नेपाली छन्। परिवारसँगै उतै बस्ने धेरै छन्। तर रैथाने केटी बिहे गरेका कान्छा एक्ला नेपाली हुन्।
---
भाषा र खाना दुवैलाई समस्या छ। न कान्छालाई दोराठीको आदो भाषा आउँछ। न त ठोराठी नै नेपाली र तामाङ भाषा बुझि्छन्। 'कुराकानीको भाषा अंग्रेजी हो,' कान्छाले भने, 'आफ्नै भाषामा मनको कुरा गर्न कसलाई मन लाग्दैन?'
'खाने कुरामा अहिले समस्या हुन्छ,' कान्छाले भने, 'उनीहरु ढिँडो जस्तै एभो र फुफु खान्छन्। आफूलाई भने दालभात नै चाहिन्छ।' कान्छा त्यसैले बिदाका दिन दालभात पकाउँछन्। 'चामल महंगो छ,' उनले भने, '४ किलोकै करिब २५ सय रुपैयाँजति पर्छ।' दोराठीलाई भने मःम निकै स्वादिलो लाग्छ। 'दालभात पनि ठिकै लाग्छ,' उनले भनिन्।
कान्छाले गर्ने काम निकै जोखिमपूर्ण मानिन्छ। दोराठीलाई त्यसले चिन्तित पार्ने गरेको छ। त्यसो त कान्छालाई पनि डर नलाग्ने होइन। 'तल हेर्दा आङै सिरिङ्ग भैहाल्छ नि,' कान्छाले भने, 'माथि चढेपछि हतपति तल हेर्दिन !

हट फोटोसुट गरेर हंगमा मच्याउने मोडल शर्लिन चोपडा अहिले फिल्म ‘कामसूत्र थ्रि डी’ को सुटिङमा व्यस्त छिन् । टाइम पास, रेड स्वस्टिक र गेम जस्ता फिल्ममा काम गरिसकेकी यिनले विश्वप्रशिद्ध मेन्स म्यागजिन प्लेब्वाइका लागि न्युड फोटोशूट गराएकी थिइन्। शर्लिन ले ट्वीटर एकाउन्टमा यस फिल्मको फाटोशूटसँग सम्वन्धित एक भिडियाको लिंक पोस्ट गरेकी छन्। जसमा उनी उत्तेजक पोजमा देखिएकी छन्। शर्लिनले यो भिडियो आफ्नो युट्युव च्यानलमा पोस्ट गरेकी छिन्। कामसुत्र थ्रिडीमा शर्लिनले निकै वोल्ड दृश्य दिएको चर्चा छ।भारतमा विवाद हुने आशंकाले यस फिल्मको
छायांकन विदेशमा गरिदैछ।
सेलिब्रेटीहरुले सार्वजनिक कार्यक्रममा अन्तरबस्त्र नलगाएपछि गोप्य अंग देखिएका तस्वीरहरु सार्वजनिक भएको त हामीले सुन्दै र देख्दै आएका छौं । तर, एक टेलिभिजन प्रस्तोताले भित्री बस्त्र नलगाई सर्बियाली प्रधानमन्त्रीको अन्र्तवार्ता लिएर सवैलाई छक्क पारेकी छिन् ।क्रोएसियन टेलिभिजनका लागि लिइएको अन्र्तवर्तामा एक मोडल प्रस्तोता हुन्छिन् । प्रधानमन्त्री आउनुअघि नै आफ्नो भित्री बस्त्र फुकालेर छोटो मिनी स्कर्ट लगाएकी मोडलले प्रधानमन्त्री भित्र छिर्नासाथ दुवै गालामा चुम्बन गर्छिन् ।

प्रमलाई कुर्सीमा बसाएपछि उनले गम्भीर राजनीतिक कुराकानी थाल्छिन् । एउटा खुट्टामाथि अर्को खुट्टा खप्टाएर बसेकी ती मोडलले अन्तर्वाता लिने क्रममा खुट्टा खोल्छिन् । जतिबेला उनको भित्री बस्त्रले ढाक्नुपर्ने सवै चीज देखिन्छ । गम्भीर राजनीतिक बिषयमा जवाफ दिइरहेका सर्बियाली प्रधानमन्त्री छक्क पर्दै उनको दुर्लभ दृष्य हेरिरहेको टेलिभिजन फुटेजमा देखिएको छ ।

गम्भीर राजनीतिक बिषयमा प्रश्न सोधेकी प्रस्तोताले आफैलाई यौंनाङ्गको दर्शन गराउँदा सर्वियाली प्रधानमन्त्रीको अनुहार हेर्न लायकको भएको थियो ।
दिल्ली ग्याङ रेपको घटना अझै सेलाएको छैन । त्यसपछि पनि भारतमा यस्तै खालका यौन कान्डका खवर एक पछि अर्को छाइरहेको छ । केहि समय अघि एक वालिका यस्तै यौनजन्य अपराधको सिकार भएकी थिइन । अहिले भने एक होस्टलमा वस्ने छात्राको प्रसंगले यस्तै घटनाको पुनरावृत्ति गराइदिएको छ । घटना, भारतकै हौ । खंडवास्थित मिशनरी होस्टलमा वस्ने एक छात्रालाई सामन्य जाँच गर्ने निहूँमा वार्डनले उनको कौमार्य परीक्षण गरिदिए । त्यसपछि ति किशोरीले सेक्स गरेका छन् या छैनन् भन्ने तथ्य पत्ता लगाउन एक क्लिनकमा पठाइदिए । परीक्षण गर्ने पुरुष डाक्टरले मौकाको भरपुर फाइदा उठाए । जव दोस्रो पटक परीक्षणका लागि डाक्टरले वोलाउँदा युवती जान मानिन । त्यसपछि यो घटना सार्वजनिक भएको हो । आनन्दनगरस्थित मिशनरी होस्टलमा पढ्ने १० कक्षाकी ति छात्रा २० डिसेम्वरमा स्कुल छुटी भएपछि घर गएकी थिइन् । २ जनवरीमा घरवाट होस्टल फर्कदा वार्डनले छात्राको कौमार्य परीक्षणका लागि गणेश तलाईस्थित बीयूएमएस डाक्टर एसएफ अलीको क्लिनकमा पठाइदिए । यसरी सिलसिला मिलाएर कौमार्य परीक्षणको नाममा किशोरीको कुमारीत्व  लुटियो । आरोपी वार्डन र डाक्टरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।



NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS