खानले पोर्नस्टार सन्नी लियोनसामु सेक्स प्रस्ताव
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
बलिउडका अभिनेता तथा निर्माता कमाल रशीद खानले पोर्नस्टार सन्नी लियोनसामु Free सेक्सको प्रस्ताव गरेका छन् । सायद यो समाचार पढ्दा सबैलाई अनौठो लाग्ला । तर कमालले सन्नी लियोन आफ्नो लागि मात्र नभएर सबैको लागि निशुल्क रुपमा सेक्स प्रदान गर्नसक्ने महिला रहेको ठोकुवा गरेका छन् ।
बलिउडमा डेब्यु गरिरहेकी एक अभिनेत्रीलाई अर्का बी ग्रेडका अभिनेताले यस्तो प्रस्ताव गर्नु वा आरोप लगाउनुको परिणाम गम्भीर हुनेथियो यदि कमालले साँच्चीकै सन्नीलाई यस्तो आक्षेप लगाएका भए । तर कमालले आफ्ना हास्यव्यंग्यात्मक शैलीमा यस्तो विचार व्यक्त गरेका हुन् । टि्वटर मार्फत सधै फन्टुस गफ लेखिरहने कमालले आफु सन्नी लियोनलाई सेक्सको सेवा प्रदान गर्ने महिलाको रुपमा चित्रण गरेका हुन् । टि्वटरमार्फत उनले आफु भारतको प्रधानमन्त्री हुन चाहेको उल्लेख गर्दै आफु प्रधानमन्त्री भएमा सबै जनलाई निशुल्क सेक्सको अवसर प्रदान गर्ने घोषणा समेत गरे । प्रधानमन्त्री भएपछि सबैभन्दा पहिले आफुले गर्ने काम भनेकै जस्लाई जो सँग सेक्स गर्न मन छ उसलाई गर्न पाउने व्यवस्था गर्नु रहेको उनले टि्वटेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Entertainment Gossips
0 comments