Home �
Entertainment Gossips
� बिहे भइरहेको समयमा नै बेहुलीले एक बच्चालाई जन्म दिएकी छन्
Unknown |
17:41 |
0
comments
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
तामझामका साथ बिहे भइरहेको समयमा नै बेहुलीले एक बच्चालाई जन्म दिएकी छन् । फ्रान्सको एन्गर्स शहरको एक सामुदायिक भवनमा बिबाह सम्बन्धमा गाँसिरहेको समयमै दुलहिले बच्चा जन्माएकी हुन । अहिले आमा तथा बच्चाको अबस्था निकै राम्रो रहेको बताइएको छ ।यस घटनाले बिबाहमा उपस्थित सबैलाई आश्चर्यचकित बनाएको बिबाहमा उपस्थित एक सहभागीले बताए ।
बिबाह सुरु भइलगत्तै दुलहीले बच्चा जन्माएपछि उक्त बिबाह कार्यक्रम स्थगित गरिएको थियो । डाक्टरहरूले बताए अनुसार ती महिला १४ जुलाईका दिन आमा बन्न लागेकी थिईन् । दुलहीले बच्चा जन्माएपछि दुलाहाले बच्चा अफूहरुबीच प्रेम बिबाह भएपनि बच्चा नै भने आफ्नो नभएको भन्दै बिबाहमा लागेको रकम क्षतिपूर्ति माग गरेका छन
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
Category:
Entertainment Gossips
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments