सेक्सको लागि केटीहरु मुल्य सहित झयालमा
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
यसको मूल्य २५’
उता पट्टीका जति सबैको ‘५० यूरो’
‘ह्याँ बाट यताका केटीको सय यूरो’
एम्स्टर्डमको शालिन शहर । भनिन्छ रेडलाइट एरिया । अर्थात् प्रमाणपत्र लिएर यौन आनन्द दिने र रकम लिन बसेका यूवतीहरु । सामानको मूल्य झैं छन् महिला । थरी थरीका भेष । अर्ध नंग्न अवस्था । झ्यालमा बसेर सडकमा हिँड्दै गरेका पुरुषहरुलाई शारिरिक हाउभाउ र कामुक अभिनय देखाएर यौन सन्तुष्टिका लागि बोलाउँछन् । भित्रा को कस्ता मान्छे पस्छन् कुन्नी बाहिरबाट नजर लाउने संख्या भने बाक्लै हुने रहेछ ।
शहर एकै हो । क्षेत्र उहि हो । घरहरु उस्तै छन् । शिशा बाहिर हामी छौं । भित्र ति केटीहरु देखिन्छन् । किन उस्तै क्षेत्रमा बस्ने, यौन आनन्दनै दिने, शरिर बेच्नेहरुको मूल्य फरक फरक ? मलाई जिज्ञासा लाग्यो । क्रिष्णबहादुर बिष्ट यहाँ २२ वर्ष बसेर पारंगत भएका । मध्यान्हमा दुई चार लपेटा हिउँ खसे जस्ता छ्यासमिस फूलेका जूँगामा ताउ लगाएर उनी मुस्कुराए ।
‘२५ यूरो वाला चाहिँ लाहुरी भैसीं जस्तो क्या ।’
‘भन्नाले ?’ मैले जिज्ञासा राखें ।
उनले अर्थ्याए ‘ठूला कल्चौडा भाका भएर ति भद्दा देखिने त्यसैले ति सस्ता ।
‘अनि ५० यूरो त?’
ए ए ति भन्दा अलि साना छाती, अलि राम्रा तर एकदम छुम छुम झैं मन नै भ्रंग हुनेखाले राम्रा होइनन् । त्यसैले ५० यूरो ।’
‘१०० वाला त ?’
‘ति कोरेली क्या । हेर्दै सानो पूठ्ठो । सिलिक्क परेको शरिर । मन पर्ने आकारको छाती । हेर्दै भित्र जाउँ जाउँ लाग्ने, मन नै आकर्षित हुने, उमेरपनि भर्खरका
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Entertainment Gossips
0 comments