अन्तरवार्ता दिन गएकी युवतीको सामूहिक बलात्कार
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
भारतको चण्डीगढमा नर्सको अन्तरवार्ता दिन गएकी युवतीको सामूहिक बलात्कार भएको छ । दुई दिनसम्म सामूहिक बलात्कार पछि उनीहरुले भिडियो समेत बनाएका छन् । मोगाकी युवती नर्सिङको पढाई सकेर जागिरको खोजीमा थिइन् ।
मण्डीगढ सेक्टर-३४ स्थित मुकुट अस्पतालमा नर्सको पोष्ट खाली भएको थाहा पाएपछि उनी जनवरी १८ मा अन्तरवार्ता दिन मोगाबाट चण्डीगढ पुगिन् । बस स्टपमा पुगेपछि रिक्सा पर्खिरहेको अबस्थामा केही युवाहरु कागज लिएर ठेगाना सोध्न आए ।
त्यतिकैमा पछाडीबाट सबैका धक्का दिए र जबरजस्ती एक कारमा राखे । कारमा राख्नासाथ एक इन्जेक्सन दिएर बेहोस बनाएर उनीलाई अज्ञात स्थलमा लगे । शनिबार विहान होस खुल्ला उनी एक बन्द कोठामा थिइन, जहाँ उनको बलात्कार भइससकेको थियो । उनको होस खुलेको केहीबेरमा युवाकहरु आए र फेरि बलात्कार गर्दै मोबाइलमा भिडियो खिचे ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Bollywood Gossips
0 comments