Home �
Entertainment Gossips
� र्स्कर्टभित्रको फोटो खिच्ने चिकेन आतंक
Unknown |
17:19 |
0
comments
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
जापानको प्रहरीलाई आजकल अनौठो काम गर्ने आबारा युवकहरुले हैरान पारेका छन् । यस्ता आबारा युवकहरुसँ फोटो तथा भिडियोका अत्याधुनिक प्रविधि हुन्छन् जसले मौका मिल्नासाथ कुनैपनि महिलाको र्स्कर्टभित्रको फोटो खिच्ने गर्छन् ।
अत्याधुनिक लेन्स जडित क्यामरा बाट यस्ता फोटा तथा भिडियो खिचेपछि ती पुरुषहरुले त्यस्ता अश्लील सामाग्रीलाई इन्टरनेटमार्फ र्सार्वजनिक समेत गरिदिन्छन् ।
जापनमा यस्तो काम गर्ने आबारा युवाहरुलाई चिकेन भन्ने गरिएको छ ।
जापानी राष्ट्रिय पुलिस एजेन्सीले र्सार्वजनिक सूचना जारी गरी यस्तो काम रोक्ने अभियान नै संचालन गरेको छ । एक र्सर्भेले पछिल्लो ५ वर्षा यस्ता काम गर्ने मानिसको संख्या ६० प्रतिशतले बढेको देखाएको छ । सन् २००६ मा प्रहरीले रेल स्टेशन, पसल, र्सार्वजनिक शौचालय लगायतका ठाउँमा अवैध तस्वीर तथा फुटेज लिने काममा संलग्न १ हजार ६७ जनामाथि मुद्धा दायर गरेको थियो जबकी अघिल्लो वर्षयस्तो संख्या १ हजार ७ सय ४१ पुगेकोे छ । त्यसमध्ये १७ सय २ जना युवाहरु महिलाको र्स्कर्टभित्रको फोटो लिएको आरोपमा पक्राउ परेका हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
Category:
Entertainment Gossips
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments