Widgets

राजेश पायलले आठ टेक खाएर भए पनि अभिनय पुरा गरे

Unknown | 17:11 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


ग्ल्यामर नेपाल डट कम, माघ १३- गायनका कारण सधै चर्चाका बिषय बनेका राजेश पायल राईको यतिखेरको अभिनयका कारणले पनि चर्चामा छन् । उनको अभिनय रहेको चलचित्र सिमाला अहिले प्रर्दशन भैरहेको छ। गत १२ गतेदेखि उपत्यकमा भित्र सार्बजनिक प्रर्दशनमा आएको चलचित्र सिमालामा उनि नेगेटीभ भुमिकामा छन्। पहिलो पटक नेगेटीभ भुमिकमा अभिनय गरेता पनि दर्शकको राम्रो प्रतिकृया पाएको राईले ग्ल्यामर नेपाल संग भने। 
सुहाउदो किसीमको जनजातीको रोल भएकोले चलचित्रमा आफुले अभिनय गरेको उनले भने 'आफुलाई सुहाउदो रोल र निर्माता निर्देशक रुद्र गुरुङको अभिनयको प्रस्ताव मैले नकार्ननै सकिन । चलचित्रमा नेगेटीभ रोल भए सकारध्त्मक अभिनय अभिनय भएको राईले खुलाए ।
 

चलचित्रको अधिकाम्स सुटिङ उपत्यका बाहीर गरिएको भए पनि  ब्यास्तताले गर्दा आफ्नो पाटो काठमाडौँ मा नै गर्न सुबिधा चलचित्र युनिटले दिएको उनको भनाईछ। यस अगाडी  केहि चलचित्रहरुमा नायकको भुमिका निर्बाह गरेका  पछिल्लो समय म्युजिक भिडियोमा पनि आफै अभिनय गर्ने गरेका छन् । लगातारको अभिनय क्रमले यस चलचित्र अभिनयमा समस्या नपरेको राईले बताए ।

 चलचित्र अभिनयमा समस्य नभएपनि अभिनयको क्रममा ८ टेक सम्म खाएको उनले बताए। गित रेकर्डिङमा एक टेक मै ओके गर्ने गरेका राइ संग अभिनयमा रिटेक गर्दा निकै समस्या परेको अनुभब पनि छ। गाउन भन्दा अभिनय गर्न धेरै गाह्रो छ  राईले अभिनय र गायनमा तुलना गरे। अभिनय क्षेत्रमा सक्षम  हुन दर्शकको पनि सकारात्म प्रतिकृया चाहिने उनलाई लागेको छ। त्यसैले चलचित्र चले कै दिन पहिलो सो हेर्न गोपिकृष्ण चलचित्रध भवन समेत पुगेको र अस्वस्थता कारण दर्शकहरु संग केहि समय बसेर फर्किएको राईले बताए । फुर्सदको समय चलचित्रको प्रचारमा हिड्ने गरेको बताउने राईलाई अहिले चलचित्र अभिनयका लागी अफर आय पनि मन पर्ने चलचित्र नभएर अभिनय नगरेको बताए।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS