गर्भंवतीवस्थामा ईमोजनको नांगो फोटोसुट (फोटोफिचरसहित)
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
पछिल्लो पटक मानिसहरु चर्चामा आउन जे पनि गर्न तयार हुन थालेका छन् । यतिसम्म की उनीहरुलाई इज्जतको त कुनै भानै छैन झै गरी । त्यस्तै कार्य गरेकी छन् मोडल मोडेल ईमोजन थमसले पनि ।
उमेरले डाँडो काट्न तरखर गर्दै गर्दा पनि आफ्नो शरिरलाइ निकै सुन्दर राख्न सफल थमसले ८ महिनाको गर्भवती अवस्थामा पनि चर्चाका लागि गर्भवती अवस्थाकै फोटोहरु सार्वजनिक गर्न भ्याइन् ।
जवानीमा धेरैलाई बेहोस बनाएको उनको शरिरले यतिका उमेरमा आईसक्दा पनि केही मानिसलाई बेहोस बनाउन सक्ने देखिन्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Entertainment Gossips
0 comments