Widgets

यसरि लुटियो किशोरिको कुमारीत्व ...

Unknown | 15:34 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

दिल्ली ग्याङ रेपको घटना अझै सेलाएको छैन । त्यसपछि पनि भारतमा यस्तै खालका यौन कान्डका खवर एक पछि अर्को छाइरहेको छ । केहि समय अघि एक वालिका यस्तै यौनजन्य अपराधको सिकार भएकी थिइन । अहिले भने एक होस्टलमा वस्ने छात्राको प्रसंगले यस्तै घटनाको पुनरावृत्ति गराइदिएको छ । घटना, भारतकै हौ । खंडवास्थित मिशनरी होस्टलमा वस्ने एक छात्रालाई सामन्य जाँच गर्ने निहूँमा वार्डनले उनको कौमार्य परीक्षण गरिदिए । त्यसपछि ति किशोरीले सेक्स गरेका छन् या छैनन् भन्ने तथ्य पत्ता लगाउन एक क्लिनकमा पठाइदिए । परीक्षण गर्ने पुरुष डाक्टरले मौकाको भरपुर फाइदा उठाए । जव दोस्रो पटक परीक्षणका लागि डाक्टरले वोलाउँदा युवती जान मानिन । त्यसपछि यो घटना सार्वजनिक भएको हो । आनन्दनगरस्थित मिशनरी होस्टलमा पढ्ने १० कक्षाकी ति छात्रा २० डिसेम्वरमा स्कुल छुटी भएपछि घर गएकी थिइन् । २ जनवरीमा घरवाट होस्टल फर्कदा वार्डनले छात्राको कौमार्य परीक्षणका लागि गणेश तलाईस्थित बीयूएमएस डाक्टर एसएफ अलीको क्लिनकमा पठाइदिए । यसरी सिलसिला मिलाएर कौमार्य परीक्षणको नाममा किशोरीको कुमारीत्व  लुटियो । आरोपी वार्डन र डाक्टरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS