५० सन्ताका बाबु ९० वर्षका बुढाको सेक्स जीवनी
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
नेपाली गाउँघरमा बुढापाकाले आशिर्वाद दिँदा ‘सन्तानले डाँडाकाँडा ढाकुन्’ भन्ने चलन थियो केहि समय पहिलेसम्म । तर, अहिले परिवार नियोजनको प्रभावकारीताले ‘२ सन्तान इश्वरको वरदान’ भन्ने उखानपनि फेल खाएर एक सन्तान मात्र जन्माउने चलन बढ्दै छ ।
तर ब्राजिलका एक किसान भने ५० जना सन्तानका बाउ भएको खबर सार्वजनिक भएको छ ।
ब्राजिलको उत्तर पूर्वी क्षेत्रमा बस्ने ९० वर्षका ‘वाले लुइज कोस्टा डे ओलीबेरिया’ ५० जना सन्तानका पिता हुन् भनेर पत्याउन धेरैलाई गाह्रो लाग्ला तर त्यो सत्य हो ।
वाले लुइजका ५० सन्तानबाट जन्मेका १ सय भन्दा बढि नातिनातिना र ३० भन्दा बढि पतानी पनातीमा भैसकेका छन् । यी सबै लुइजका ३ वटा घरमा बस्छन् ।
वास्तवमा उनका सन्तानले यति धेरै डाँडाकाँडा ढाकिसकेका छन् की उनले सबैको नाम समेत भन्न सक्दैनन् ।
दुईजना मात्र श्रीमती रहेका वाले लुइज ५० जना बाबुका पिता बन्नका लागि सामान्य रुपमा दुइवटी श्रीमतीले २५९२५ जना सन्तान जन्माए होलान् भन्ने हामीले अनुमान गर्न सक्छौँ ।
तर त्यसो होइन रहेछ । ती पुरुषले ५० जना सन्तानका बाउ बन्न श्रीमतीका आमा र दिदीबहिनी समेत छाडेनन् । हुनत उनका शुक्राणुको माध्यमबाट ५ दर्जन भन्दा बढिले यो धर्तिमा जन्मिने मौका पाए । तर केही बच्चाहरु गरिबीका कारण सानैमा मर्न पुगे ।
स्थानीय पत्रिका डिआरियो डे नताल लाईदिएको अन्तरवार्ताका अनुसार उनले मानिस संसारमा भगवानको सबैभन्दा राम्रो रचना भएको दाबी गरेका छन् ।
यौनमा यतिधेरै आशक्ति भएपनि लुइजले पछिल्लो चालिस वर्षमा रक्सी र चुरोट छोएका छैनन् ।
तर ९० वर्षका भएका लुइजले अझैपनि कहिलेकाहीँ सम्भोग गर्ने बताउँछन् ।
उनले जीवनका पछिल्ला दिनमा सम्बन्ध राखेका महिलाहरुसँगका दीन निकै राम्रोसँग बितेका बताउँछन् ।
घरमा बुढी हुँदाहुँदै अरु आइमाइकहाँ चहार्ने लुइजको बानीप्रति उनका श्रीमतीहरुभने रिसाएका रहेनछन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Entertainment Gossips
0 comments