'सेक्स गर्नुअघि एस्तो गर्छिन यिनले हेर्नुश
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
अमेरिकी पप गायिका बेयोन्सेले एक सनसनीपूर्ण अभिव्यक्ति दिएकी छिन् । आफ्नो घरमा भएको फोटोसुटको समयमा बेयोन्सेले सेक्स गर्नुअघि गीत सुनेर झुम्न मजा लाग्ने अभिव्यक्ति दिएकी जनाइएको छ । ३१ वर्षीया बेयोन्सेले सेक्स गर्नुअघि उत्तेजक गीत सुन्न आफूलाई रुची लाग्ने बताएकी हुन् । बेयोन्सेले त्यस्ता गीतहरु सुनेर आफ्नो पतिसँग सेक्स गर्न मजा आउने बताएकी जनाइएको छ ।बेयोन्से आफ्नो गीतका लागि उत्तेजक पोज र भड्किलो अभिव्यक्ति दिन चर्चित छिन् । यसअघि पनि कयौं पटक बेयोन्से भड्किलो बयान दिएर चर्चामा रहिसकेकी जनाइएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Entertainment Gossips
0 comments