राजेशको र सुष्मा बेड रोमान्स (भिडियो)
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
नायक राजेश हमाल उमेर छिप्पिदै गएपछि चलचित्रमा रोमान्स गर्न आतुर देखिएका छन् । उमेरमा नायिका बोक्न समेत लजाउने हमाल अहिले नायिकासँग चुम्बन र बेड सिनका दृश्य खुलेरै दिन थालेका छन् ।यसैक्रममा नायक राजेश हमाल र नायिका सुष्मा कार्की बिच एक चलचित्रमा बेड सिन र चुम्बनको रोमान्स चलेको छ । दिवाकर भट्टराइले निर्देशन गरेको चलचित्र ‘मेरो जीवन साथी’ मा यि दुइको रोमान्स हेर्न सकिन्छ ।
चलचित्रमा समावेश ‘खुशी नै खुशी’ बोलको गीत अनलाइनखबर मार्फत पि्रमियर गरिएको छ । यो गीतमा नायक राजेश हमालको हेयरस्टाइल भिन्न देख्न सकिन्छ । दिवाकर भट्टराइको संगीत, सुर्य कार्कीको शब्द रहेको गीतमा राजेश पायल राइ र दुर्गा खरेलको आवाजे छ । गीतमा शंकर बीसीको नृत्य निर्देशन, रामेश्वर कार्कीको छायांकन छ ।
चलचित्रमा यि दुइका अलवा रेखा थापा, रागीनी खड्गी, रेश महरठ्ठाको अभिनय हेर्न सकिन्छ । चलचित्रमा अर्जुन पोखरेलको पनि संगीत छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Nepali Movie Gossips
0 comments