Widgets

बलिउडमा स्तनको आकार बढाउने तरुनीहरु

Unknown | 14:06 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

बलिउडमा ब्रेष्ट इम्प्लान्ट गराएर स्तनको आकार बढाउने तरुनीहरुमध्ये सेक्सी नायिका बिपाशा बसुको नाम पहिलो नम्बरमा आउँछ । उनले फिल्म जिस्म खेल्नुभन्दा अगाडि नै स्तन प्रत्यारोपण गराएकी थिइन् । त्यतिबेला अर्को हल्ला पनि चलेको थियो । उनको स्तन प्रत्यारोपण गर्ने डाक्टरले किन हो कुन्नी उनीसँगबाट पूरै शुल्क लिएको थिएन अरे बलिउडमा शल्यक्रिया गरेर छातिको भार बढाउनेमा मोडेल पूनम पाण्डेको नाम अगाडि आउँछ । उनले आफुले ब्रेष्ट इम्प्लान्ट गरेको भनेर खुलमखुल्ला नभनेपछि आफ्ना सर्जरी गराएर बढाएका स्तन ठ्याक्कै देखिनेगरी इन्टरनेटमा अपलोड गरिरहन्छिन् । उनले स्तन मात्र होइन ओँठको पनि सर्जरी गराएकी छिन् ।

स्तन प्रत्यारोपण गराउने बलिउड हिरोइनमा नायिका सुस्मिता सेनको नाम पनि आउँछ । सुन्दरी नायिका सुस्मिताले अझै सुन्दरी देखिन स्तन प्रत्यारोपण गराएकी थिइन् र छातिको भार बढाएसँगै उनले केही फिल्ममा राम्रै अवसर पनि पाएकी थिइन् । सुस्मिता आफुले स्तन बढाएको कुरा खुलमखुल्ला स्विकार गर्छिन् ।

आइटम डान्सरको रुपमा बलिउडमा करिअर सुरु गरेकी नायिका मल्लिका सेरावतले पनि स्तन प्रत्यारोपण गराएर छातिलाई गठिलो तथा आकर्षक बनाएकी थिइन् ।

नायिका आयशा टाकिया अभिनयमा जति धेरै पोख्त छिन् उनले आफ्नो बडीलाई सेक्सी तथा हट बनाउन पनि प्रसस्तै मिहिनेत गरेकी छिन् । उनले आफ्ना छातिका मालसामानलाई आकर्षक बनाउन सर्जरी गराएकी थिइन् । तर उक्त सर्जरीपछि काँध दुख्ने समस्याले पिरोल्दा उनले स्तन प्रत्यारोपण हटाउनुपरेको थियो ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS