अस्ट्रेलियामा नांगो ओलम्पिक ! (फोटो सहित)
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
अस्ट्रेलियाको एडिलेडमा गएको आइतबार अचम्मको खेलकुद भयो । न्यूड ओलम्पिक नाम दिइएको उक्त प्रतियोगितामा झण्डै ३ हजार जना निर्वस्त्र मान्छेहरु सहभागि भए । के तन्नेरी के पाका सबै उमेरका महिला पुरुष खेलाडिहरु नांगै खेलकुदमा भाग लिएका थिए । एडिलेडको मस्लिन तटीय क्षेत्रमा भएको प्रतियोगितामा एथलेटिक्सका विभिन्न स्पर्धाका साथै कुस्ती खेल पनि समावेश थियो ।
यो नांगो ओलम्पिकको लामो इतिहास छ । सन् १९८३ देखि निर्वस्त्र ओलम्पिक प्रतियोगिता सुरु भएको हो । यद्यपि प्रायोजक नहुँदा सन् २००७ देखि यो प्रतियोगिता हुन सकेको थिएन । आयोजकहरुले यो पाला बल्लतल्ल प्रायोजक जुटाएर खेलाडिहरुलाई नांगिने अवसर प्रदान गरे ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Entertainment Gossips
0 comments