मोडलको खुल्लमखुल्ला हनिमुन मस्ती (फोटोफिचरसहित)
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
हालैमा तेस्रो विवाह गरेकी पूर्व मोडल केटी प्राइसलाई आफ्नो पतिसँग हनिमुन मस्ती गरिरहेको देखियो । आईसल्याण्ड प्याराडाईज समुन्द्री तटमा केटीलाई आफ्नो पति काइरनसँग खुब डुबेर मस्ती गरिरहेकी देखिएको हो ।
आफ्नो कामुक अन्दाजमा देखिएकी केटीलाई सो बेलामा टपलेस अवस्थामा समेत भेटियो ।
चुर्लुम्म मस्तीमा डुबेको यो जोडीले समुन्द्री तटमा कुनै कुराको परवाह गरेनन् र आफ्नो मादक छवी सबैकासामु पस्किए ।
ग्ल्यामर मोडल केटी ३४ वर्षकी छिन् भने उनका पति काइरन २५ वर्षका मात्रै छन् । केटी यसअघि काइरनसँग २ महिनाअघि देखि डेट गर्दै आईरहेकी थिइन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Entertainment Gossips
0 comments