विक्की र हर्षिकाको डिस्कोमा रोमान्स (फोटो र भिडियोसहित)
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
नायिका हर्षिका श्रेष्ठ र नायक विक्की मल्ल आई क्लबको डिस्कोमा रमाएका छन् । आइतबार दिनभर नै उनीहरु काठमाण्डौको आई क्लबमा रोमान्स गर्दै थिए ।
चलचित्र ‘नागबेली’ मा समावेश ‘हिजो त्यो बितिसक्यो भोली को भर’ बोलको डिस्को गीतमा यि दुई जोडीको रोमान्स हेर्न सकिन्छ । गीतमा शिवानी मोक्तान, शीतल मोक्तान र सागरले आवाज भरेका छन् । चलचित्रमा शित्तल मोक्तानले संगीत भरेकी छिन् । यो गीतलाई गोविन्द राइले नृत्य निर्देशन गरेका हुन् । गोविन्द सिनेमाका निर्देशक समेत हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Nepali Movie Gossips
0 comments