Widgets

चाहे जस्तो केटि पाईने बाबाजी सेक्स सेन्टरमा ......

Unknown | 03:03 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


यौन दुरव्यवहार गरेको आरोपमा भारतको कर्नाटक राज्यका अधिकारीले विवादास्पद हिन्दु वावाको एक ध्यान केन्द्रमा छापामारी सिल गरेको छ । बैंग्लोर नजिकै स्वामी निथ्यानन्दको ध्यान केन्द्रमा मंगलबार सिल गरी ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो । कर्नाटक राज्यका मुख्यमन्त्री षडानन्द गौडाले त्यहाँको प्रहरीलाई विवादास्पद गुरुलाई पक्राउनका साथै उनको आश्रम सिल गर्न निर्देशन दिएको खबर आजको राजधानी दैनिकले छापेको छ । निथ्यानन्द समर्थकहरुले एक सञ्चारकर्मीलाई दुरव्यवहार गरेलगत्तै उनी एक सातादेखि वेपत्ता रहेका छन् । निथ्यानन्दलाई एक प्रश्न सोध्दा उनका समर्थक आक्रोसित भएका थिए ।

उनीहरुले उक्त सञ्चारकर्मीलाई ज्यान मार्ने सम्मको धम्की दिएका थिए ।तर वावाले भने आफूमाथि लगाईएको आरोप गलत भएको भन्दै आएका छन् । उनलाई सन् २०१० मा एक चलचित्र नायिकासँग यौन सम्पर्क गरेको भिडियो सहित प्रहरीले पक्राउ गरेको थियो । दुई महिना पछि धरौटीमा उनी मुक्त भएका थिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् !



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS