Home �
Bollywood Gossips
,
Entertainment Gossips
� सार्वजनीक कार्यक्रममा पेन्टी देखाइन् सुष्मिताले हेर्नुसत
Unknown |
02:59 |
0
comments
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
लिउड नायीका तथा पुर्व मिस युनिभर्स सुष्मिता सेन चर्चामा आएकी छिन् । उनले सार्वजनीक कार्यक्रममा नै भित्री लुगा देखाए पछि उनि एका एक चर्चामा आएकी हुन् । 'आई एम शी'को एउटा कार्यक्रम बस्दै गर्दा उनको पेन्टी देखिएको थियो । उनलाई आफ्नो भित्री बस्त्र देखिएको थाहा नभए पनि त्यहाँ रहेका फोटोग्राफरहरुले फोटो कैद गर्न भने कुनै मोका छोडेनन् ।
पछिल्लो केही समय यता सुष्मिताका कुनै चलचित्र आएका छैनन् र उनका चलचित्रहरुले खासै व्यापार समेत गर्न नसकिरहेको बेलामा भएको यो घटनालाई केही चलचित्र बिश्लेषकहरुले अर्को नजरबाट समेत हेरेका छन्। उनीहरुका अनुसार चर्चामा आउन सुष्मिताले जानाजान यसो गरेको हुन सक्ने आशंका व्यक्त गरेका छन् । यसभन्दा अगि बलिउड नायीका याना गुप्तालाइ जानाजान यस्तो हर्कत गरेको आरोप लागेको थियो भने अर्की नायीका समिता शेट्टी पनि यस्तै घटनाको शिकार बनेकी थिइन्
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
Category:
Bollywood Gossips,
Entertainment Gossips
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments