श्रीमान्ले श्रीमतीको नम्बर पोर्न साइटमा राखीदिए पछि
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
जीवनसाथी मानेर अग्निलाई सातफेरा लगाएर बाँधिएको श्रीमान् श्रीमतीको बैबाहिक सम्बन्धलाई कसैकसैले अत्यन्तै नीच व्यवहार गरेर धमिलो पारिदिन्छन्, अपवित्र बनाइदिन्छन् । भारतका एक श्रीमान् भनाउँदाले यस्तै काम गरेका छन्, आफ्नी श्रीमतीको फोन नम्बर पोर्न साइटमा राखेर । २०११ मा आगराका अश्विन गौतमसँग बिबाह बन्धनमा बाँधिएकी बिहारकी अनामिकाको फोन नम्बर श्रीमान्ले पोर्न साइटमा राखिदिएपछि ती युवतीलाई देश विदेशबाट सेक्सको लागि फोन आउन थाल्यो । फोनमा सेक्सको म्यासेज आउन थाल्यो । त्यस्तै अश्लिल भिडियो र फोटो पनि आउन थाल्यो ।
आफ्नो मोबाइलमा एक्कासी यस्ता म्यासेज र फोन आउन थालेपछि फोन गर्नेहरुलाई उनले नम्बर कहाँबाट पायौ भनेर सोद्धा उनीहरुले दर्जनौ पोर्न साइटमा तिम्रो नम्बर रहेको र त्यहिँबाट लिएको भनेपछि युवती छाँगाबाट खसेसरी भईन् । उनले यस्तो कुरा आफ्ना माइती परिवारलाई बताईन् । परिवारले सबै प्रमाणहरु जुटाएर पोर्न साइटमा रहेको फोन नम्बर हटाउन भन्दै प्रहरीमा रिपोर्ट लेखाए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Entertainment Gossips
0 comments