Home �
Entertainment Gossips
� संसारकै ठूलो ब्रा
Unknown |
17:12 |
0
comments
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
सरीरका दाग धब्बा हटाउने खालका विभिन्न प्रडक्ट उत्पादन गर्दै आएको एक बेलायती कम्पनी भेनिसले स्तन क्यान्सर विरुद्धको अभियानमा विभिन्न तरिकाले सघाउ पुराउँदै आएको छ । तर अब भेनिसको परिचय यतिमा मात्र सिमित छैन । कम्पनीले हालै विश्वकै सबैभन्दा ठूलो ब्रा उत्पादन गरेको छ ।
गुलाबी रंगको यो ब्रालाई केही दिन अघि कम्पनीले सार्वजनिक गरेको थियो र यसलाई आइटीवी साउथबैंक टावरमा प्रदर्शनीका लागि टाँगिएको छ । यो ब्रा को साइज १२२२बी छ । जुन १ सय २ फिट चौडा छाति भएका महिलाहरुको लागि ठिक्क हुन्छ । उपयुक्त साइजका ब्रा नियमित लगाएमा स्तन क्यान्सरको खतरा कम हुन्छ भन्ने चेतना जगाउन विश्वकै ठूलो ब्रा उत्पादन गरेको कम्पनीको भनाइ छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
Category:
Entertainment Gossips
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments