Home �
Entertainment Gossips
� गाउँदा गाउँदै च्यातियो गायिका गागाको पाइन्ट हेर्नुस त
Unknown |
17:08 |
0
comments
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
सांगीतिक कन्सर्टका लागि क्यानडा पुगेकी अमेरिकी गायिका लेडी गागाले गाउँदा गाउँदै पाइन्ट च्यातिएपछि तनाव व्यहोर्नुपर्यो । क्यानडाको भान्कोभरमा आफ्ना फ्यानलाई संगीतमा झुलाउँदै गर्दा यी २६ बर्षीया गायिकाले आफूले लगाएको लेदरको पाइन्टको पछाडीको भाग च्यातिएको होसै पाइनन् । बरु, स्टेजमा ल्याइएको मोटरसाइकलमा चढेर गितसँगै दर्शकलाई आफ्नो प्रस्तुतीमा व्यस्त बनाइन् ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार उनको मध्यभागमा उनको पाइन्ट च्यातिएको थियो । उनले पछिल्लो समय आफ्नो तौल ११ केजी बढेको बताउँदै आएकी थिइन् । इटालियन खानाकी पारखी गागाले प्रस्तुतीको क्रममा भित्री वस्त्रसमेत नलगाएको समाचारमा उल्लेख छ ।उनी जनबरी १ देखि मार्च २० सम्मको सांगितिक भ्रमणको लागि भर्खरै क्यानडा पुगेकी हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
Category:
Entertainment Gossips
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments