डन्डिफोरबाट कसरी छुटकारा पाउने ?
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
मेकअप गरेको अनुहारलाई सुत्नुभन्दा अगाडि पानीले पखालेर सुत्नुहोस् र डन्डिफोर नआउनको लागि जति सक्दो अनुहारलाई धुनुहोस् । यदि अनुहामा डन्डिफोर छ भने कहिले पनि त्यसलाई नकोट्याउनुहोस् । डन्डिफोर कोट्याउँदा बस्ने दाग हराउन समय लाग्छ र यसलाई हटाउनको लागि निकै गाह्रो पनि हुने गर्दछ ।
दाग छालाको सतहमा मात्र छ भने त यसलाई घरेलु पद्धतिबाट पनि हटाउन सकिन्छ तर यदि निकै पुरानो र गाढा छ भने त्यसको लागि कस्मेटिक सामग्रीहरुको नै आवश्यक पर्ने गर्दछ । डन्डिफोरको दाग हटाउन तपाईंले घरेलु पद्धति पनि अपनाउन सक्नुहुनेछ । चन्दनको धुलोको लेप बनाएर लगाउनाले दाग बिस्तारै हट्दै जान्छ । दाग हटाउनको लागि मह पनि लाभदायक हुन्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Entertainment Gossips
0 comments