टेलिभिजन नाटकमा वेश्या बन्दै जेनिफरले यसरी देखाइन (भिडियो सहित)
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
नायीका जेनिफर लब्स् निकै कामुक र सेक्सी शरिरकी धनी हुन् । उनको रूपको दर्शनका लागी मानिस सधै आतुर हुने गर्छन् । उनै नायीका जेनिफर अब वेश्या बन्ने भएकी छिन् । उनी वास्तविक जीवनमा आधारित रहेको एक टेलिभिजन नाटकमा वेश्या बन्न लागेकी हुन् । उनले उक्त नाटकमा आफ्ना ग्राहकहरूलाई खुसी पार्नका लागी निकै प्रयास गरेकी छीन् भने हेर्नेलाई पनि हेरेको हेर्यै बनाउने दृश्य समेत दिने उनले बताएकी छीन् । उनले गर्न लागेको उक्त नाटकमा उनका केही दृश्यहरू देख्दा नै भन्न सकिन्छ की उनले उक्त टेलिभिजनमा साच्चै नै वेश्याको भूमिकालाई निकै सहज रुपमा र कामुक तरिकाले पूरा गर्दैछिन् । उनले आफ्नो हट शरिरलाई निकै उदार भएर देखाएकी छिन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Entertainment Gossips, Hot Videos
0 comments