Home �
Entertainment Gossips
� सेक्सी नायिका आलिया तमिल भाषा सिक्दै
Unknown |
14:08 |
0
comments
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
स्टुडेन्ड अफ द एयर’ बाट चर्चित बनेकी नायिका आलिया भट्ट आफ्नो दोश्रो फिल्म ‘टू स्टेट्स’ को तयारीमा छिन् । उनी यो सिनेमा भित्र एक तमिल युवतीको भुमिकामा देखिदैछिन् ।
आलियाको यो दोश्रो सिनेमा भएतापनि उनको चर्चा बजारमा दिनानुदिन बढिरहेको छ । उनले चुम्बनको दृश्य देखि समुन्द्रको तटमा बिकिनीको दृश्य समेत दिएकी छिन् । यसैले पनि उनी बलिउडका निर्माता निर्देशकको नजरमा परेकी हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
Category:
Entertainment Gossips
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments