रूपा बिष्टको पापी जवानी…(भिडियो)
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
गायिका रुपा बिष्टको ‘मलाई गर्व छ’ नामक एल्बममा समावेश गीतसंगीतले अहिले चर्चा पाइरहेका छन् । एल्बममा समावेश सम्पुर्ण गीतको भिडियो पनि तयार भएको छ । यसैबिच एल्बममा समावेश ‘पापी जवानी’ बोलको गीतको भिडियो अनलाइनखबरमार्फत सार्बजनिक गरिएको छ ।यो भिडियोलाई बादल प्रसाइले निर्देशन गरेका हुन् । भिडियोमा टेकेन्द्र सिंहको सम्पादन, अर्जुन तिवारीको छायांकन छ । भि
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Entertainment Gossips
0 comments