Widgets

डबिङ नगर्ने भनेपछि पोष्टरमा अटिनन् नायिका (VIDEO)

Unknown | 17:41 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

चलचित्र ‘रक्षा’ मा अभिनय गरेकी नव नायिका सारिका घिमिरेलाई पहिलो गासमै ढुंगा लागेको छ । चलचित्रको प्रचारप्रसारमा आफुलाई पछि पारेको भन्दै घिमिरेले सिनेमाको डविङ नगर्ने बताएपछि निर्माणपक्षले उनको तस्बिर पोष्टरबाट समेत हटाएको छ ।चलचित्रको प्रचारमा नायिका पुजना प्रधान र नव कलाकार खुशी थापाको अनुहार मात्र निर्माणपक्षले अघि सारेको भन्दै घिमिरेले डविङ नगर्ने बताएकी हुन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्, ‘बरु मलाई सिनेमा नगरीमा जम्नु छैन तर निर्देशक राजु गिरीले मलाई प्रचारका लागि अघि नल्याएकाले म डविङ गर्दिन । ‘ नायिकासँग बारम्बार विवादमा फस्ने गरेका राजुको यसपटक पनि सारिकासँग चिसो सम्बन्ध उत्पन्न भएको छ ।

यता निर्देशक राजु गिरीले चलचित्रमा पुजना र खुशीको बेडसिन भएकाले पनि चर्चा धेरै भएको बताए । तर मुख्य भुमिकामा भने सारिका नै हुन्, राजुको भनाई छ । चलचित्र क्षेत्रको यात्रा थाल्न नपाउदै सारिकाले झमेला झिकेपछि उनको करिअर संकटमा परेको छ ।
पबन बस्नेतको निर्माणमा तयार भएको यो चलचित्रमा राजेश हमाल, अशोक फुयाँल, सुशान्त कार्की लगायतका कलाकारले पनि मुख्य भुमिका निर्वाहा गरेक छन् । नव नायिका सारिका घिमिरेले अड्चन झिक्दै डविङ नगर्ने बताएपछि निर्माणपक्षले उनको भुमिकामा फरक आवाज डब गराउने तयारी गरेको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS