सन अफ सरदारले रच्यो इतिहास, शाहरुखलाई कडा टक्कर
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
दिपावलीको अबसर पारेर रिलिज भएको बलिउडका दुई फिल्मबीच कमाईमा कडा टक्कर देखिएको छ । भारतसहित अन्य मुलुकमा दुबै फिल्मको ओपनिङ राम्रो छ । ट्रेन एनालिस्ट तरण आदर्शका अनुसार सुरुबातमा भारतमा शाहरुख खान र कटरिना कैफ अभिनित ‘जब तक है जान’ आजय देवगनको ‘सन अफ सरदार’भन्दा अगाडी छ तर, दुबै फिल्म बक्स अफिसका विजेता हुन् ।सलमान खानको अतिथि भूमिका रहेको ‘सन अफ सरदार’ मास सर्किटमा अगाडी छ भने वब तक है जान मल्टीप्लेक्समा । ‘सन अफ सरदार’ले पाकिस्तानमा भने इतिहास रचेको छ । सन अफ सरदारले पहिलो दिन ४२ हजार डलरको कलेक्शन गरेको छ । पाकिस्तानमा कुनै पनि भारतीय फिल्मको पहिलो दिनको कलेक्सनमा यो सबैभन्दा राम्रो अपनिङ हो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Bollywood Gossips
0 comments