पानी जसरी बर्सन्छ बलिउड नायिकाको लागि पैसा
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
बलिउड नगरी धेरैका लागि सपना र भबिष्यको केन्द्र हो । युवायुवतीहरु बलिउड नगरीमा जम्नका लागि धेरै नै कोशिश गर्छन् । तर थोरै मात्र सफलताको शिखर चढ्न सफल भएको पाइन्छ । बलिउड नगरीमा प्रबेश गरेका थोरै मात्र कलाकार सफल छन् । सफल कलाकारको आम्दानी र जिवनशैली धेरैले सोचेको भन्दा फरक छ । आखिर एक सफल नायिकाको कमाई कतिसम्म हुन्छ त ? धेरैका लागि यो कुरा उत्सुकताको बिषय बन्न सक्छ ।
बलिउडमा नायिका ऐश्वर्या रायको ब्रान्ड भ्यालु बिहे पश्चात पनि कम भएको छैन । एउटा विज्ञापनमा काम गरेबापत्त ४ करोड सम्म पारिश्रमिक लिने ऐश्वर्याले पछिल्लो चलचित्र ‘रोबट’ का लागि ६ करोड रुपियाँ लिएकी थिइन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Bollywood Gossips
0 comments