हलिउड र बलिउड नायिकाको अनुहार उस्ता- उस्तै हेर्नुहोस् (फोटो फिचरसहित)
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
लिउडका केही चर्चित नायिकाहरुको अनुहार हलिउडका चर्चित नायिकाहरुसँग मिल्छ भन्ने सुन्दा तपाइलाई अचम्म लाग्न सक्छ । तर बलिउडका चर्चित नायिकाहरुको अनुहार हलिउड चर्चित नायिकाहरुसँग मिलेको देखिन्छ । यो सूचिमा सुन्दर नायिका कटि्रना कैफ देखि करिना कपुरसम्म पर्छन् । नायिका करिना कपुरको अनुहार हलिउड नायिका पेरिस हिल्टनसँग मिल्दोजुल्दो छ । यि दुइको तस्बिर झट्ट हेर्दा जो कोही पनि झुक्किन सक्छ । यस्तै नायिका कटि्रना कैफको अनुहार हलिउड नायिका कैमिला बैलेसँग मिलेको छ ।
नायिका दिया मिर्जाको अनुहार त हलिउड नायिका एनी हैथवेसँग हुबहु मिल्न गएको छ ।
बलिउडमा हट नायिकाको नामले परिचित इशा गुप्ताको अनुहार हलिउडकी चर्चित नायिका एंजेलिना जोलीसँग मिलेको छ ।
विश्वमा केही अनुहारहरु उस्तै रहेको तथ्य सार्वजनिक भइरहेको समयमा हलिउड र बलिउडका नायिकाहरुको अनुहार मिल्न जानुलाई संयोग मान्न सकिन्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Bollywood Gossips
0 comments