हाम्रा हिरोइनहरुको रेट कति ?
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
नेपाली नायिकाहरुको पर्दामा जति छोटो,कम भुमिका छ, उनीहरुले एउटा सिनेमामा अभिनय गरेवापत पाउने पारिश्रमीक रकम पनि उस्तै कम छ । हुन त पारिश्रमीक लिने मामालामा नेपाली नायकहरु पनि अन्य सिनेमा उद्योग भन्दा माथि भने छैनन । यद्यपी नेपाली नायिकाले पाउने भन्दा केही माथि पारिश्रमीक नायकले पाउने गरेको निर्माता निर्देशक बताउँछन् । धेरै जसो कलाकारहरु आफुले पाउने गरेको पारिश्रमीक सार्वजनिक गर्न चाहादैनन् । र तपाइ एउटा सिनेमा खेले वापत कति पारिश्रमीक लिनुहुन्छ ? भन्ने प्रश्नमा उनीहरु मन्द मुस्कान सहित जवाफ दिन्छन् , ‘म पैसामा भन्दा पनि काममा बढि ध्यान दिन्छु त्यसकारण यो रकमको कुरा चाहि नगर्रौ होला ।’ तर आज हामी विशेष गरी नेपाली नायिकाहरुले लुकाउन चाहेको तर सबैको सरोकार रहेको नायिकाहरुले लिने गरेको रकमको विषय बारे चर्चा गर्दैछौं :
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: MANORANJAN KHABAR
0 comments