Home �
Bollywood Gossips
� सन्नी लियोनीलाई अब अदालत धाउनु पर्ने
Unknown |
17:05 |
0
comments
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
२५ माघ, एजेन्सी । बलिउड नायीका तथा पर्नस्टार सन्नी लियोनीविरूद्ध अदालतमा मुद्धा दायर गरिएको छ ।
उनीविरूद्ध व्यापारीबाट नायक बनेका कमल खानले सन्नी विरुद्ध युवाहरूलाई बिगारेको आरोप लगाउँदै मुद्धा दर्ता गरेका छन् । केही दिनअघि सन्नीले दिएको अभिव्यक्तिले युवालाई बलात्कारका लागी थप उत्साहित गरेको बताउँदै कमलले मुद्धा दर्ता गरेका हुन् । मुद्धा दायर भएपछी अब दुवैलाई अदालत धाउनु पर्ने छ ।
यस्तै, यता सन्नीले पनि कमल विरूद्ध मुद्दा दर्ता गरेकी छिन् । उनले आफूले भनेको कुरालाई बग्याएर प्रचारमा ल्याएको भन्दै कमलविरुद्ध सन्नीले मुद्धा दायर गरेकी हुन् ।
कमलले भनेका छन्, 'सन्नी र उनका पति भारतमा पर्न चलचित्रको प्रचारका लागी आएका हुन् र उनीहरुलाई यहाँबाट लखेट्नु पर्छ ।'
प्रहरीले उनीहरू दुवैले दर्ता गरेको मुद्धामा पहिले केही प्रक्रिया पुर्याएर सुनुवाई पक्रिया अगाडि बढआउने जनाएको छ
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
Category:
Bollywood Gossips
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments