Widgets

पानी ढीलो पर्छ, असारमा चुनाव सम्भव छ : प्रचण्ड

Unknown | 16:33 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


६ चैत, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले यसपालिको असारमा पानी ढीलो पर्ने भएका चुनाव सम्भव रहेको बताउनुभएको छ । ‘ हामीले मौसमविद्सँग पनि छलफल गरेका छौं, यसपालि मनसुन ढीलोमात्रै शुरु हुने भएकाले असारमा चुनाव सम्भव छ ।- प्रज्ञा प्रतिष्ठानमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भन्नुभयो ।

चुनाव असार ४ गते नै गर्नुपर्ने भन्दै उहाँले चुनावका लागि केन्द्रित हुन कार्यकर्ताहरुलाई निर्देशनसमेत दिनुभयो । एमाओवादीका केन्द्रीय सल्लाहकार स्व. भक्तराज कन्दङ्वाको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले असारको मौसमबारे जानकारी दिनुभएको हो । कर्मचारीको नेतृत्वमा सरकार गठन गर्ने कार्यलाई उहाँले ‘जोखिमपूर्ण’ बताउनुभयो । ‘ यो जोखिमपूर्ण कार्य हो । ‘

माओवादीले सत्ता छाड्दैन भन्थे, हामीले छाडेर देखायौं, हामी अरु पनि यस्तै जोखिमपूर्ण काम गरेर देखाउन तयार छौं ।’ प्रचण्डको भनाइ थियो । एमाओवादी अध्यक्ष प्रचण्डले असार ४ मै चुनाव गरिनुपर्ने बताए पनि आजै बसेको मन्त्रिपरिषद बैठकले भने चुनावको तिथि घोषणा गर्न सकेन ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS