पुजना र खुशीको जवानी हेर्न बाबु आमा चाहिने
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रक्षा’ लाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ । राजु गिरीको निर्देशनमा तयार भएको यो सिनेमाले ३ दिनको कसरत पछि बल्ल सेन्सरबाट प्रदर्शन अनुमती पाएको हो ।यो सिनेमा हेर्नका लागि अब १६ बर्षभन्दा मुनिका बालबालिकाले आफ्नो बाबु आमालाई सँगै हलमा लानु पर्ने हुन्छ । चलचित्रमा समावेश पुजना स्त्रिको उत्तेजक बेडसिनलाई सेन्सरले केही छोटो बनाउन भनेको छ । तर अर्की कलाकार खुशी थापाको उत्तेजक बेडसिनका बारेमा बोर्ड केही नबोलेको निर्देशक गिरीको भनाई छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Nepali Movie Gossips
0 comments