Home �
Entertainment Gossips
� फिल्मफेयर अवार्डमा के के भो त ? (भिडियो र फोटोहरु हेरौ)
Unknown |
17:14 |
0
comments
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
बलिउडको सर्वाधिक चर्चित र प्रतिष्ठित अवार्ड शो ‘फिल्मफेयर’ आइतबार राती सम्पन्न भएको छ । यशराज स्टुडियोमा सम्पन्न भएको कार्यक्रममा बलिउडका चर्चित हस्तिहरुको सहभागीता थियो ।५८ औं फिल्मफेयर अवार्डमा रणविर कपुर उत्कृष्ट नायकमा ठहरिए । यस्तै नायिका विद्या बालानले ‘कहानी’ बाट उत्कृष्ट नायिकाको अवार्ड प्राप्त गरिन् ।
बिद्याको यो चौथो फिल्मफेयर अवार्ड हो । अवार्ड कार्यक्रममा बलिउडका नायक तथा नायिकाहरु आकर्षक पहिरनमा उपस्थित भएका थिए ।कार्यक्रमको संचालन नायक साहरुख खान र सैफ अलि खानले गरेका थिए । कार्यक्रम निक्कै तामझामको साथमा सम्पन्न भएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
Category:
Entertainment Gossips
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments