पुजन प्रधानको उत्तेजक बेडसिन (भिडियो हेर्नुस)
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
चलचित्र रक्षामा उत्तेजक बेडसिन दिएर एकाएक चर्चामा आएकी नायिका पुजना प्रधान अहिले बजारमा राम्रै सगँ छाएकी छिन् । । चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा पुजनाको जवानीमा २ नायक फस्ने निर्देशक राजु गिरीले बताएका छन् ।
चलचित्रमा सुशान्त कार्की र अशोक फुयाँल नायकको रुपमा देखिएका छन् । दुई नायक पुजनाको जवानीको पछि हात धोएर लागेको देख्न सकिनेछ । निर्माणपक्षले सार्वजनिक गरेको नयाँ पोष्टरमा समेत पुजना र २ नायकलाई मात्र समावेश गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Entertainment Gossips
0 comments