Home �
Nepali Movie Gossips
� भारतीय टेलिसिरियलमा बिक्दै उषा पौडेल (भिडियो)
Unknown |
17:09 |
0
comments
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
नेपाली सिनेमामा खासै जम्न नसकेपछि भारतीय कलाकार राहुल रोयका पछि लागेर मुम्बई पुगेकी नायिका उषा पौडेल भारतीय सिरियलमा जमिरहेकी छिन् । नेपाली सिनेमाका थुप्रै कलाकार भारत पुगेपनि रित्तो हात फर्किरहेका छन् । तर, नायिका पौडेलको भने भारतीय सिरियलमा माग बढ्दै गएको छ । केही समयअघि उनी भारतीय चर्चित टेलिभिजन सोनीबाट प्रशारण हुँदै आएको अदालतमा देखिएकी थिइन् ।
अदालतको २ भागमा देखिएपछि उनको टेलिसिरियलको यात्राअघि बढेको हो । अहिले नायिका पौडेल ‘साहारा वन’ बाट प्रशारण हुदै आएको ‘तुज संग पि्रत लगाइ सजना’मा देखिएकी छिन् । उनको भुमिका यो सिरियलमा निक्कै दमदार देखिएको छ । भारतीय सिरियलका चर्चित कलाकारसँगै उषाले अभिनय गरेको देख्न सकिन्छ । बलिउड नगरीमा प्रवेश गर्नका लागि संघर्षरत् उषा सिरियललाई आफ्नो सिनेमा प्रवेशको खुड्किलो बनाउँदैछिन्
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
Category:
Nepali Movie Gossips
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments