महिलाको लागि सस्तो सेक्स बार (फोटो सहित)
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
एउटा यस्तो बार जहाँ, जे पनि गर्न छुट छ । पिउन पाइन्छ । मनपरी वोल्न पाइन्छ । अरुको कुरा छाडौ, सेक्स समेत गर्न पाइन्छ । हाम्रो परिकल्पना भन्दा वाहिरको कुरा भो यो । यद्यपी, जापानमा हालै यस्तै किसिमको वार खुलेको छ ।
महिलाहरुको लागि खुशीको खवर । जापानको राजधानी टोकियोमा एक ‘लभ एन्ड सेक्स’ बार खुलेको छ । यो पूर्णत महिलाहरुमा समर्पित बार हो । शिबुया जिल्लास्थित ‘लभ जोल’ नाममा यो बार हालै खुला भएको हो । यस किसिमको वार विश्वमै पहिलो
भएको दावी गरिएको छ ।
टोकियो रिपोर्टरका अनुसार यस बारको काउन्टर पछिको ढोकामा दर्जनौ संख्यामा सेक्स टोयज टाँगिएको छ । यि सेक्स टोयजले महिला ग्राहकलाई थप आत्माविश्वास दिलाउँछ ।
यहाँ प्रवेश गर्ने हरके ग्राहकले कुनै पनि विषयमा खुला चर्चा गर्न पाउनेछन् । यस बारमा यस्ता यस्ता काम पनि गर्ने इजाजत छ, जुन यहाँ उल्लेख गर्न संभव छैन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Entertainment Gossips
0 comments