सैनिकका स्वास्नीको नांगिने होड (फोटोफिचर)
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
युद्धको मैदानमा खटिने आफ्नो श्रीमानको प्रतिक्षाको समय सैनिक पत्नीहरुका लागि साँच्चीकै आश र त्रासको समय बनिरहेको हुन्छ । मनका तिर्खाहरु मनमै राखेर युद्धमैदानमा खटिने सिपाही लोग्नेको दीर्घायूको कामना गर्दै दिन काटिरहन्छन् उनीहरु । हाम्रो देशका सैनिक पत्नीहरुका दैनिकी पनि सायद यस्तै हो । तर अमेरिकाका सैनिक पत्नीहरु भने आजकल नौलो कार्यमा लागिरहेका छन् । अमेरिकी सैनिक पत्नीहरुलाई आजकल नांगिने भुत चढेको छ । कतिपयले निर्वस्त्र त कतिपयले अर्धनग्न तस्वीरहरु खिचाएर आफ्ना सैनिक लोग्नेलाई उपहार पठाउने होडबाजी नै चलेको छ अमेरिकाका सैनिक पत्नीहरुमा ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Entertainment Gossips
0 comments