शताब्दीकै सबैभन्दा सेक्सी महिला
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
अमेरिकी चर्चित पप गायिका बेयोन्स शताब्दीकै सबैभन्दा सेक्सी महिला घोषित भएकी छन् ।
बेयोन्सलाई ‘जिक्यू’ नामक एक पत्रिकाले २१ औं शताब्दीकै सबैभन्दा सेक्सी महिलाको सुचीमा पारेको हो ।
सो पत्रिकाले तयार पारेको २१ औं शताब्दीकै विश्वका एकसय महिलाको सुचीमा उनी शिर्ष स्थानमा आएकी हुन् ।
‘न्यूर्योक डेली न्यूज’का अनुसार ३१ वर्षीया गायिका बेयोन्सले ‘जिक्यू’ पत्रिकाका लागि एक हट फोटोसुट समेत गराएकी छिन् । उक्त फोटोसुट बेयोन्सले पत्रिकाको फेब्रवरी अंकको मूख्य पृष्ठका लागि गराएकी हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Entertainment Gossips
0 comments