सोनाक्षीले डिस्कोमा गरिन सेक्सी डान्स
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा एक फिल्मको विशेष गीतमा डान्स गर्ने भएकी छिन् ।
फिल्म 'हिम्मतवाला'को दोस्रो संस्करणमा सोनाक्षीले १९८० को डिस्को शैलीमा डान्स गर्ने भएकी हुन् । थ्याङ्क गड इट्स फ्राइडे बोलको गीतमा सोनाक्षीको नृत्यलाई नृत्य निर्देशक चिन्नी प्रकाशले निर्देशन गर्ने भएका छन् ।
यस डान्सको लागि सोनाक्षी लागउने पोशाक मनीष मल्होत्राले डिजाइन गर्नेछन् । यस गीतमा सोनाक्षीको साथमा अन्य ४०० मानिसको भीड हुनेछ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Entertainment Gossips
0 comments