Home �
Entertainment Gossips
� आफ्नै स्तन छोपिरहेको ब्रा फुकाली बुढाको हत्या.......
Unknown |
05:46 |
0
comments
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
हरेक वस्तुको आआफ्नै महत्व र काम छ । त्यसको सदुपयोग गर्न सक्यो भने त ठिकै हो यदी त्यसलाई दुरुपयोग गर्यो भने त्यही कसैका लागी भने काल बन्न पनि सक्छ । हामीले पटुका, सल, जनै तथा जुत्ताको लेसको पासो लागेर हात्म हत्यो गरेको खबर सुनैको हो । तर यस्तै एक साम्रगीले हालसालै रुसको साइबेरीयामा एक जनाको ज्यान लिएको छ । प्रसंग हो ब्राको । सामान्यत महिलाहरुको आफ्नो ठूलो स्तन छोप्न प्रयोग गरिने ब्रालाई हतियारको रुपमा प्रयोग गरी हत्या गरिएको छ । रुसको साइबेरियामा एक महिलाले आफ्नो ब्राको पासो लगाइदिएर एक वृद्धको हत्या गरेकी छिन् ।
२६ वर्षकी एक महिलाले रक्सी किन्न पैसा नदिएको निहुँमा छिमेकीलाई आफ्नै स्तन छोपिरहेको ब्रा फुकाली बुढाको घाँटीमा कसेर मारेकी हुन् । बुढाले पैसा दिन नमानेपछि सुरुमा ती महिलाले कुटेका थिइन् । गालामा झापड हानेपछि भाग्न थालेका ती बृद्धलाई महिलाले आफुले लगाएको ब्रा फुकालेर डोरीको रुपमा उपयोग गरी ती बुढाको घाँटी अठ्याएर तानिन् । त्यसपछि ती महिलाले बुढाको घाँटीमा ब्रा कसेर मारिन । ब्राको पासो लगाएर वृद्धको हत्या गर्ने ती महिलालाई १५ वर्षको जेल सजायँ तोकिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
Category:
Entertainment Gossips
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments