Widgets

युवतीको पसिनामा यौन आकर्षण

Unknown | 05:47 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


मानब शरिरमा पसिना आउनु प्राकृतिक प्रकृया हो । धेरै गर्मी भएमा वा द्रुत गतीमा काम गर्दा प्रायः पसिना आउने गर्दछ । अत्याधिक पसिनाले वास्तबमै समस्या ल्याउछ । तर, सिमित पसिनाले फाइदा पनि गर्ने गरेको छ, विशेष गरी महिलाहरुलाई आश्चर्यको कुरा के छ भने केहि देशहरुमा विपरित लिङ्गी पुरुष साथीलाई आफूतिर आकषिर्त गर्न युवतीहरुले पसिनाको सहयता लिने गरेको अनुसन्धानले देखाएको छ ।

अंकमाल गर्दा वा केहि काम गरेपछि युवतीको शरीरमा देखिने दानेदार पसिना वा पसिनाको धारोले उनिहरुको सुन्दरतालाई अझै बढाउने र पुरुषहरुमा यौन भावना पैदा गर्ने न्यूजविर्डडटकम अनलाइन सस्करणले जनाएको छ ।हाम्रो शरिरमा रहेको मेरोक्राइन ग्ल्याण्डसहरुको कारण नुनिलो तरल पदार्थ पसिनाको रुपमा निष्कासन हुने र यसले शरिरको तामक्रम सन्तुलनमा ठूलो भूमिका खेल्ने अनुसन्धानमा संलग्न अनुसन्धानकर्मीहरुले बताएका छन् । कुनै किसिमको गन्ध नहुने यस्तो पसिनामा प्रोटिन, बोसो, अमिनो एसिडलगायत फेरोमोन्स रहने उनिहरुले जनाए । बैज्ञानिकहरुका अनुसार यसले एक पृथक किसिमको बास्ना पैदा गरी पुरुषहरुलाई आकषिर्त गर्दछ ।

पसिनाबिना ब्याक्टेरिया बाच्न नसक्ने हुनाले छालामा जब ब्याक्टेरियाले काम गर्दछ, तब पसिना नराम्रो गन्हाउने गरेको अनुसन्धानले देखाएको छ । हाम्रो शरिरले अत्याधिक गर्मी समयमा दिनको १२ लिटरसम्म पसिना निकाल्ने तर त्यसै अनुरुपमा पानी पिइएन भने डिहाइड्रेसन समस्याले सताउनेछ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS