बिछोडमा पनि खुसी बिपाशा
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
बलिउड अभिनेत्री बिपाशा बासु र जोन अब्राहमको मित्रता निकै लामो समयसम्म चलेको थियो। यो सबैलाई थाहा भएकै कुरो हो। यो अटुट मित्रता र आत्मीयतामा फेरी दरार आयो अर्थात यि दुबै अहिले अलगीएका छन्। यी दुबै छुट्टीनुको बिषयलाई लिएर धेरैले अनेक अडकल पनि काटीहेका छन्। तर बिपाशा भने यसलाई सहज रुपमा लिएकी छन् र जोन संगको बिछोडलाई जिन्दगीको एउटा किस्सा भएको बताउछिन्।
उनले भनिन् मायामा धोका पाउनु पनि जरुरी छ। जसले तपाईलाई परिपक्क बनाउछ। कसैसग छुट्टीनु ले तपाईलाई गम्बिर बनाउछ, अनि तपाईलाई कुनै सतही सोच राख्ने बानी बाट टाढा पुर्याउछ। तपाई आफुलाई र आफ्नो वरिपरीको सबैलाई पहिले भन्दा बढी सम्मान दिन सक्नु हुनेछ। जसले जिन्दगीमा सबै कुरा जाहेज र जरुरी भएको बताउछ। सबै भन्दा जरुरी तपाईको लगाब प्रेम तपाईकै लागी हुनु हो। यो नै बढी फलदायी हुन्छ।
आफ्नो आमा यहि मागर्म चल्ने गरेकी बताउदै बसुले यो कुरा आफुले कहिलै यस अगाडी नबुझेको र जब आफुलाइ अब्ठ्यारो आइृलाग्यो तब मात्र यो कती फलदायी हुने बुझेको बताइन्। भनिन् यस अगाडी म सधै आफ्नो भन्दा बढी अरुकै ख्याल राख्दथे अब अरुको भन्दा बढी आफ्नो ख्याल राख्छु।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Bollywood Gossips
0 comments