फ्राईडे रिलीज - चलचित्र "तिम्रो लागी"
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
माघ १८-चलचित्रकर्मीले बिगत एक महिना अगाडी सुरु गरेको आन्दोलन लगातार जारी छ। चलचित्र बिकास बोर्डमा सरकारले गरेको नियुक्तीको उनिहरुले आन्दोलन मार्फत बिरोध जनाईरहेका छन्। पछिल्लो समय आन्दोलनका कारण चलचित्र निर्माण सम्बन्धी काम ठप्प छ भने चलचित्रको सेन्सर लगायत चलचित्र बिकास बोर्डबाट हुने कामहरुमा समेत अबरोध आएको छ। आन्दोलनले चलचित्रको ब्याबसायलाई पनि प्रभाब पारेको छ। यीनै बिबीध अबरोधका बावजुत पनि फ्राईडे रिलीज अन्तर्रगत एक चलचित्र "तिम्रो लागी"प्रर्दशनमा आउने भएको छ।
शुक्रबार नै प्रर्दशनमा आउने भनिएको चलचित्र "समय" प्रर्दशन प्राबिधीक कारणले प्रर्दशनमा आउन नसके पछि चलचित्र "तिम्रो लागी"ले पालो पाएको हो। आगामी २६ गते देशभर प्रर्दशनको तयारीमा रहेको चलचित्र "तिम्रो लागी"ले देशभर सोलो रिलीज पाएको छ ।
"तिम्रो लागी"लाई नेपाली चलचित्र क्षेत्रकै कान्छा भनिएका निर्देशक एन आर घिमीरले निर्देशन गरेका हुन्। त्रिकोणात्मक प्रेम कथा बिषय बस्तुका रुपमा प्रस्तुत गरिएको चलचित्रमा सुमन सिह ,कुसल थापा, सुमिना घिमीरे ,सरोज केसी ,गणेस उप्रेती, सुसील पोखरेल , दिब्येस्वर गौतम लगायत कलाकारको भुख्य भुमिकामा अभिनय देख्न सकिन्छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Nepali Movie Gossips
0 comments