सनी लियोनले भनिन "म मन्दिर जानै नहुने? मेरो गल्ति के ?'
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
भारतीय मुलकी चर्चित क्यानेडाली पोर्नस्टार सनी लियोन अब भारतीय अभिनेत्रीको रुपमा उभिन चाहिन्छिन । त्यसैले त उनि अब भारतीय संस्कार अनुसार मठ मन्दिर धाउन थालेकी छिन ।
तर हालैको एक घटनाबाट भने उनि दुखि भएको समाचार भारतीय मिडियाहरु दिदै छन् । भारतीय मिडियाको कुरा मान्ने हो भने सनी लियोन मन्दिर गएकोमा राजनीतिक पार्टीका केहि नेताहरु असन्तुष्ट भएकोमा उनको पनि आपत्ति छ । सनीको भनाइ छ कि आखिर मन्दिर गैर उनले के गल्ति गरेकी छिन र राजनीतिक पार्टीको निन्द्रा खल्बलियो ?
बास्तवमा सनी लियोन एकता कपुरको कुरा मानेर मन्दिर गएकी थिइन्, किनकि एकताको मान्यता छ कि कुनै पनि फिल्म सुरु हुनुभन्दा पहिला भगवानको आशिर्वाद लिनु उत्तम हुन्छ ।
जब सानीले थाहा पाईन कि उनि मन्दिर जाँदा उनको बिरोध भयो तब उनमा आश्चर्यको ठेगानै रहेन । सनी बुझ्ने सकिरहेकि थिइनन् कि, किन एकतर्फ दर्शक उनलाई स्वीकार गरिरहेका छन् ? र अर्कोतर्फ उनि मन्दिर गएको कुराको यत्रो मुद्धा बनिरहेको छ ?
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Bollywood Gossips
0 comments