जब दिपिका भईन ब्रालेस !
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
हामीलाई थाहा भएकै कुरा हो कि चाहे आफ्नो ड्रेसको उपयोग गरेर होस् वा केहि भनेर होस् स्टारहरु सधै चर्चामा रहिरहनका लागि किसिमकिसिमका स्टन्ट गरि नै रहन्छन । त्यसैको लिस्टमा भर्खरै बलिउडमा बोल्ड अभिनेत्रीको रुपमा छाएकी दिपिका पादुकोण पनि मिसिएकि छिन ।
दिपिकाले प्राय फिल्ममा यस्तो पात्रको भूमिकामा पनि काम गरेकी छिन जो एकदमै बोल्ड मानिन्छ । उनि फिल्महरुमा एक्स्पोज गर्नमा पनि अगाडी नै रहेको भारतीय मिडियाहरुको दाबी छ । यिनै दिपिका एउटा अवार्ड समारोहमा यस्तो बोल्ड बनेर गइन कि उनलाई देखेर त्यहाँ उपस्थित सबैको होस एकाएक लगभग हरायो ।
हजुर आइतबार रति यशराज स्टुडियोमा भएको फिल्मफेयर अवार्डमा बलिउडका अभिनेत्रीहरुको बिचमा आफ्नो शरीरको जादु देखाउनका निमित्त होड चलिरहेकै बेला रिविलिंग ड्रेसमा रहेका बि टाउन अभिनेत्रीहरुको बिचमा देखा परेकी दिपिकाले अचानक सबैको ध्यान आफुतिर खिचिन । कारण थियो उनको ड्रेस । दिपिका यस समारोहमा बिना ब्रा अर्थात् ब्रालेस ब्ल्याक गाउनमा पुग्रेकी थिइन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Bollywood Gossips
0 comments