पाकिस्तानी मोडलको बिकिनीमा चर्तिकला (फोटो फिचरसहित)
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
२१ बषिर्य पाकिस्तानी मोडल सानिना साइकले उत्तेजक फोटोसुट गरेकी छिन् । सानिनाले विभिन्न रङ्का बिकिनीमा फोटोसुट गरेकी हुन् ।सानिनाकी आमा लिथुआनियन भएपनि पिता पाकिस्तानी मुलका हुन् । तर उनी भने अष्ट्रेलियामा जन्मिएकी हुन् । फोटोसुटका क्रममा निक्कै खुलेकी सानिनाले बलिउड नगरीमा आउने चाहना व्यक्त गरेकी छिन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Entertainment Gossips
0 comments